Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चीनले दिएकाे कोरोना टेस्ट किट्स गुणस्तरहीन भएको भन्दै स्पेनले गर्यो फिर्ता

स्पेनले तीस प्रतिशत मात्रै पहिचान गर्न सक्ने र गुणस्तरहीन भएको भन्दै चीनले दिएको कोभिड १९ (कोरोना भाइरस) परीक्षणका किट्स फिर्ता गरेको छ । स्पेनी सरकारले ५८ हजार वटा चीनमा बनेका टेस्ट किट्सहरु फिर्ता गरेको हो । स्पेनमा हालसम्म ६५ हजारभन्दा बढी मानिसहरु कोरोना संक्रमित भइसकेका छन् ।

चीनमा बनेका किट्सहरु स्पेनी सरकारले केही हप्ता अघि ल्याएको थियो । तर ती किट्सहरु गुणस्तरीय नभएको पाइएको हो । चीन सरकारले भने उक्त किट्सहरु आफ्नो सूचीमा भएको आधिकारिक कम्पनीले निर्माण नगरेको स्पष्टिकरण दिएको छ ।

बिहीबार विज्ञप्तीमा बताइए अनुसार स्पेनको स्वास्थ्य मन्त्रालयले किट्स फिर्ता पठाउने बताएको हो । तर ती किट्सहरु सिधै चीनबाट चिनियाँ निर्माताबाट नल्याएको उल्लेख गरेको छ । स्पेनमा रहेको सप्लाइ कम्पनीबाट चीनका ती सामाग्रहीहरु खरिद गरिएको थियो ।

मन्त्रालयले शुरुमा टेस्ट किटबाट म्याड्रिडको अस्पतालमा परीक्षण गरिएको र पछि अरु स्वास्थ्य संस्थामा दिइएको बताएको छ । ‘केही समयपछि नै उक्त किट्सहरुको गुणस्तर ठिक नभएको पत्ता लागेको थियो । र त्यसलाई फिर्ता गरिएको हो । आपूर्तिकर्तासँग सम्पर्क भइसकेको छ त्यसको सट्टामा अरु किट्स दिनेछ ।’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पत्रमा उक्त सामग्रीहरु ग्वानडोङ प्रान्तको सान्जेन बायोइजी बायोटक्नोलोजी कम्पनीले निर्माण गरेको उल्लेख छ । हालै स्पेनी अधिकारीहरुले करिब ६ लाख ५० हजार र्‍यापिड टेस्टिङ किट वृद्धाश्रम र मेडिकल स्टाफहरुलाई बाँडिरहेका छन् । -एजेन्सीबाट

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies