काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्या १२ लाख नाघेको छ ।
आइतबार बिहानसम्म कोरोनाका कारण १२ लाख १ हजार ४ सय ४३ संक्रमित भएका छन् ।
त्यस्तै, ६४ हजार ७ सय ६५ को कोरोनाका कारण ज्यान गएको छ । संक्रमितमध्ये २ लाख ६४ हजार १ सय ७४ निको भएका छन् ।
अमेरिकामा ३ लाख नाघ्यो
संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ३ लाख ११ हजार ३५७ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३४ हजार बढी थपिएका छन् । ८ हजार ४५२ जनाले ज्यान गुमाएको अमेरिकामा भने अहिलेसम्म पनि लकडाउन गरिएको छैन ।
इटलीलाई जित्यो स्पेनले
केही समयअघिसम्म कोरोना संक्रमणको इपीसेन्टर बनेको इटलीमा विस्तारै संक्रमणको संख्या घट्न थालेको छ भने स्पेनमा इटलीभन्दा धेरै संक्रमित भएका छन् ।
इटलीमा १ लाख २४ हजार ६३२ जना संक्रमित हुँदा १५ हजार ३६२ जनाको मृत्यु भएको छ भने स्पेनमा १ लाख २६ हजार १६८ संक्रमित भएका छन् । स्पेनमा संक्रमितको संख्या बढी भएपनि इटलीको भन्दा कम मानिसहरुले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म ११ हजार ९४७ जनाको मृत्यु भएको छ ।
विश्वको अवस्था हेर्न तल दिइएको पिडिएफ फाइल स्क्रोल गर्नुहोस् –
यो पनि पढ्नुहोस्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: