Ntc summer Offer
Khabar Dabali १ मंसिर २०८१ शनिबार | 16th November, 2024 Sat
Investment bank

प्रदेश ५ का १२ वटै जिल्लाबाट र्‍यापिड टेस्ट सुरु

काठमाडाैं । प्रदेश ५ का १२ वटै जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेस्ट मार्फत कोरोना परीक्षण थालिएको छ। प्रदेश ५ सामाजिक विकास मन्त्रलयले सबै जिल्लाका ३ सय ८ क्वारेन्टाइनमा रहेकाहरुको रयापिड टेष्ट किटको माध्यमबाट कोरोना परीक्षण थालेको जनाएको छ।

दुई सातासम्म क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउनका लागि रयापिड टेस्ट विधिमार्फत परीक्षण गरिएको हो। मन्त्रालयका अनुसार संघीय सरकारले पठाएको ५ हजार किट १२ वटै जिल्लामा पठाइएको छ। विदेशबाट आएकाहरुबाट कोरोना संक्रमण फैलनसक्ने भन्दै संघीय सरकारले देशैभर क्वारेन्टाइनमा बसेकाहरुको रयापिड टेस्ट मार्फत कोरोना परीक्षण थालेको छ।

प्रदेश ५ मा २ हजार ५ सय ७२ जना क्वारेन्टाइनमा बसेका छन्। प्रत्येक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी पुगेर किट प्रयोग गरी रगतको माध्यमबाट रयापिडटेस्ट गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश ५ का निर्देशक डा. राजेन्द्रकुमार गिरीले जानकारी दिए।

उनका अनुसार यदि रयापिड टेस्टमा कोरोना संक्रमण देखिएमा थप उपचारका लागि अस्पताल भर्ना गरी उपचार गरिने र नेगेटिभ आएमा पुनः एक हप्ता होम क्वारेन्टाइनमा बस्नु पर्नेछ। कोरोना लक्षण देखिएका बिरामीहरुको भने अस्पतालको आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्ने गरिएको छ।

सामाजिक विकास मन्त्रालयले २ जिल्ला हेर्ने गरी ६ वटा टोली मार्फत परीक्षण गर्न थालेको छ। विहिबारदेखि सुरु भएको रयापिड टेस्ट क्वारेन्टाइनमा बसेकाहरुलाई घर राख्न सुरक्षित छ कि छैन भनेर गर्न लागिएको हो। विदेशबाट आएका सबै क्वारेन्टाइनमा समेत बसेका छैनन्।

सम्भव भएसम्म प्रत्येक पालिकालाई विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले निर्देशन समेत दिएको छ। आइसोलेसनमा भर्ना भएका कोरोना आशंकाका बिरामीको भने स्वाब संकलन गरी आरटी पिसिआर मेसिनबाट नै परीक्षण गर्ने गरिएको छ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy