एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले महामारीका बेला गल्फ खेलेको भन्दै विवाद सुरु भएको छ ।
उनी पछिल्लो ७५ दिनमा पहिलो पटक आफ्नो नीजि गल्फ कोर्समा खेल्न गएका थिए ।
शनिबार बिहानै वासिङ्टन डिसीमा पत्रकारले राष्ट्रपति ट्रम्पलाई सेतो पोलो सर्ट र सेतो बेसबल क्यापसहितको गल्फ पहिरनमा देखेका थिए । ह्वाइट हाउस छोड्नुअघि उनी कता जान लागेको केही खुलासा गरिएको थिएन । राष्ट्रपतिसँगै भएका सिक्रेट सर्भिस एजेन्टले मास्क लगाइरहेको देखिएका थिए भने ट्रम्पले भने आफ्नो अनुहार ढाकेका थिएनन् ।
पछि उनलाई भर्जिनियास्थित स्टेरलिङमा आफ्नो नीजि गोल्फ क्लबमा खेलिरहेको देखियो ।
तत्पश्चात् विवाद निम्तिएको हो ।
सन् २०१६ मा आफ्नो चुनावी अभियानमा ट्रम्पले आफ्ना समर्थकलाई भनेका थिए, ‘म तपाईँहरुका लागि काम गर्नेछु । मसँग गल्फ खेल्नका लागि समय हुनेछैन ।’
यद्यपि, राष्ट्रपतिको रुपमा चयन भएपछि ट्रम्पले दुई सय बढी पटक गल्फ खेलिसकेका छन् । पछिल्लो पटक उनले मार्च महिनामा गल्फ खेलेका थिए । मार्च महिना देखि नै अमेरिकामा कोरोनाभाइरसले ताण्डव मच्चाउन सुरु गरेको हो ।
जब बराक ओबामा राष्ट्रपति थिए तब ओबामाले गल्फ खेल्नमा आफ्नो अत्यधिक समय व्यतीत गरेको भन्दै ट्रम्पले आलोचना गरेका थिए । शनिबार जब उनी गल्फ खेल्नका लागि भर्जिनियाको यात्रामा निस्किए, उनले सन् २०१४ मा गरेको ट्वीट पुनः चर्चामा आयो ।
त्यतिबेला उनले लेखेका थिए, ‘न्यूयोर्क सिटीमा इबोलाको आकस्मिक सुरुवातको विषयमा राष्ट्रपति बराक ओबामाले विभिन्न देशबाट आएका व्यक्तित्वसँग बैठक बस्नु पर्दथ्यो तर उनले भने गल्फ खेल्ने निर्णय गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: