Ntc summer Offer
Khabar Dabali १६ कार्तिक २०८१ शुक्रबार | 1st November, 2024 Fri
Investment bank

झन तिव्र फैलँदै कोरोना : विश्वमा एकैदिन संक्रमित हुने संख्या अहिलेसम्मकै उच्च

काठमाडौं ।विश्व स्वास्थ्य संगठनका अनुसार आइतबार विश्वभर एकै दिन अहिलेसम्मकै एक लाख ८३ हजार नयाँ काेराेना संक्रमित फेला परेका छन् ।

सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । त्यहाँ आइतबार मात्र ५४ हजार ७७१ संक्रमित भेटिए । त्यसपछि अमेरिकामा ३६ हजार ६१७ र भारतमा १५ हजार ४०० नयाँ संक्रमित भेटिएका छन् ।

बढ्दो संख्याले व्यापक परीक्षण वा बढ्दाे संक्रमणदर वा अन्य कारणले हुनसक्ने विज्ञहरुले बताएका छन् । विश्वमा कूल संक्रमितको संख्या ९० लाख ५० हजारको नजिक पुगेको छ ।

कूल संक्रमितमध्ये आधाभन्दा बढी अर्थात करीब ४८ लाख ३८ हजार जना निको भइसकेका छन् । मृतकको संख्या चार लाख ७० हजार ६६५ पुगेको छ । हाल दैनिक मृत्यु दर चार हजार ७४३ छ ।

कोरोना भाइरस संक्रमणदर भारतमा पनि फैलँदै गएको छ । आइतबार भारतमा ब्राजिल र अमेरिकापछि तेस्रो धेरै संक्रमित भेटिए । त्यहाँ अहिलेसम्ममा चार लाख २६ हजार ९१० संक्रमित फेला परेका छन् ।

तीमध्ये दुई लाख ३७ हजार २५२ जना निको भएका छन् । १३ हजार ७०३ जनाको मृत्यु भएको छ । भारतले बन्दाबन्दी खुकुलो बनाइसकेको छ ।

उता स्पेनले भने बन्दाबन्दी पूर्णरुपमै हटाएको छ । त्यहाँ पछिल्लो समय संक्रमणदर निकै घटेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy