Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

टिकटक प्रतिबन्धको परिणाम –चिनियाँ मोबाइल कम्पनि बाहिरियो आइपिएलबाट

काठमाडौं । लद्दाक सिमा क्षेत्रमा चीन र भारतबिच तनाव बढेपछि भारतले बहुचर्चित चिनियाँ एप्स टिकटक लगायत अन्य दर्जनौं चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

भारतीय प्रतिबन्धपश्चात मौनजस्तै बसेको चीनले औपचारिक रुपमा केही बताएको छैन । तर चिनियाँ मोबाइल कम्पनि भिभो भारतको बुहचर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को मुख्य प्रायोजकबाट हात झिकेको छ ।

अर्थ विश्लेषकहरुले भिभोको यो कदम यसअघि भारत सरकारले चिनियाँ कम्पनि तथा एप्सहरुमाथि चालेको कदमका विरुद्द लक्षित भएको बताएका छन् ।

उसो त भारतीय विज्ञापन बजारमा चिनियाँ कम्पनिहरुको निकै ठुलो लगानी रहेको छ । भिभोले प्रतिवर्ष आइपिएलका लागीमात्रै बीसीसीआईलाई ४ अर्ब ४० करोड रकम दिँदै आएको थियो ।

चीनियाँ कम्पनीहरु भिभोले हरेका बर्ष २ हजार १ सय ९९ करोड, ओप्पोले ७०० करोड र शाओमीले २०० करोड भारतीय रुपैया लगानी गर्दै आएका थिए। चीनको टिभी कम्पनीहरुले आईपीएलको एक सिजनमा मात्रै बर्षको १७२ करोड रुपैया खर्च गर्थे।

रकम चिनियाँ कम्पनिहरुको यो कदमले आइपिएललाई धक्का लाग्ने मात्रै छैन, भारतीय विज्ञापन बजारमा समस्या समेत आउनसक्ने आँकलन गरिएको छ । ओप्पो, शाओमी, हुवाएजस्ता कम्पनिहरुले आगामी दिनमा चाल्ने कदम के हुन्छ भन्ने खुलेको छैन । उनीहरुलेपनि भिभोले जस्तै अन्य प्रायोजनबाट हात झिके पनि भारतीय बजार समस्यामा पर्न सक्छ । जो भारतीय कम्पनिहरुले थेग्न सक्ने अवस्था छैन ।

उसो त यसपटक आईपिएल दर्शकविना र विदेशमा खेलाउनुपर्ने वाध्यता आयोजकलाई छदैँछ ।

\"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: