Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सुनको भण्डार भएको शीर्ष १० देशः यी खानीबाट निकालिन्छन् सुन

\"goldकाठमाडाैं । सुन अप्ठेरोस्थितमा काम लाग्छ । थुप्रै देशले यसलाई सिंचित गरेर राख्ने गर्दछन् । सुनलाई सिंचित गरेर राख्ने देशमा चीन निकै तीव्र गतिमा अघि बढिरहेको छ । भर्खरै आएको एक रिपोर्ट अनुसार चीनले रुसदाई पछारेर सुन सिंचित गर्ने शीर्ष १० देशको पाँचौं स्थानमा उक्लिएको छ । वल्र्ड गोल्ड काउन्सिल (डब्लूजीसी) को रिपोर्ट अनुसार सबैभन्दा सुन भण्डार गर्ने देशमा अमेरिका पहिलो स्थानमा आउँछ । यी सबैबिच संसारको कुन खानीबाट कति सुन निकालिन्छ भन्ने कुरा थाहा पाउनु पनि रोचक हुन्छ । सुनलाई भण्डार गर्ने शीर्ष १० देशहरुः \"gold1\" यी हुन् सुन निकाल्ने सबैभन्दा ठूलो खानी \"gold\"१.मुरुन्तोः सुनको खानीको कुरा गर्दा सबैभन्दा अत्यधिक सुनको उत्पादन उज्बेकिस्तानस्थित मुरुन्तौको खानीमा हुनेछ । यो खानीबाट सन् २०१४ मा कुल २६ लाख औंस सुन निकालियो । यो पुर्ण रुपमा ओपन पिट माइन हो । यो खानीको आयामः३.३५ किलोमिटर – लम्बाईः २.५ किलोमिटर, चौडाई ५६० मिटर । यो सुन सरकारको अधिनमा छ । एक अनुमानका अनुसरा अहिले पनि यो खानीमा १७०० लाख औंस सुन निकाल्न सकिन्छ । \"2२. ग्रासबर्गः इन्डोनेसियास्थित यो खानी ओपन पिट माइन हो । सुन उत्पादनको आधारमा यो संसारको दोस्रो स्थानमा पर्छ । पछिल्लो वर्ष यो खानीबाट ११.३१ लाख औंस सुन निकालिएको थियो । यो खानीमा सन् २०१७ सम्मको लागि उत्खनन गर्ने अनुमती दिइएको छ । \"3३. प्यूब्लो विएजोः यो खानीमा दुई कम्पनी ब्यारिक र गोल्ड कर्प संयुक्त रुपमा सुन निकाल्ने काम गरिरहेको छ । यो खानीमा ब्यारिकको ६० प्रतिशतको हिस्सा छ भने गोल्ड कर्पको ४० प्रतिशत । यो खानीको सुरुवात डोमिनिकन रिपब्लिकमा सन् २०१२ मा भएको थियो । सन् २०१४ मा यो खानीबाट ११.०८ औंस सुन उत्पादन गरेको थियो । \"4४. यान्नकोचाः साउथ अमेरिकास्थित यो खानी डिपार्टमेन्ट र काजमार्काअन्तर्गत आउने गर्दछ । यो खदान नर्थइस्ट लीमाबाट ८०० किलोमिटर टाढा रहेको छ । यो समुन्द्र सहतदेखि ३,५००–४१०० मिटरको उचाईमा छ । यो खानीबाट सन् २०१४ मा कुल ९.७० लाख औंस सुन निकालिन्छ । \"5५. कार्लिन ट्रेन्डः न्यूमोन्ट कार्लिन ट्रेन्ड माइन कम्प्लेक्स अमेरिकाको नेवाडामा छ । यान खानी भूमिगत हुनुका साथै ओपन पिट माइन हो । सुनको उत्पादनको आधारमा यो संसारको पाँचौं स्थानमा आउँछ । पछिल्लो वर्ष यो खानीको उत्पादनमा १३ प्रतिशतबाट घटेर ९.०७ लाख औंस रहेको छ । जबकी सन् २०१३ मा १०.२५ लाख औंस सुनको उत्पादन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies