सुनको भण्डार भएको शीर्ष १० देशः यी खानीबाट निकालिन्छन् सुन
श्रावण ७ गते, २०७२ बिहिवार 23rd July, 2015 Thu१७:४६:२५ मा प्रकाशित
काठमाडाैं । सुन अप्ठेरोस्थितमा काम लाग्छ । थुप्रै देशले यसलाई सिंचित गरेर राख्ने गर्दछन् । सुनलाई सिंचित गरेर राख्ने देशमा चीन निकै तीव्र गतिमा अघि बढिरहेको छ । भर्खरै आएको एक रिपोर्ट अनुसार चीनले रुसदाई पछारेर सुन सिंचित गर्ने शीर्ष १० देशको पाँचौं स्थानमा उक्लिएको छ ।
वल्र्ड गोल्ड काउन्सिल (डब्लूजीसी) को रिपोर्ट अनुसार सबैभन्दा सुन भण्डार गर्ने देशमा अमेरिका पहिलो स्थानमा आउँछ । यी सबैबिच संसारको कुन खानीबाट कति सुन निकालिन्छ भन्ने कुरा थाहा पाउनु पनि रोचक हुन्छ ।
सुनलाई भण्डार गर्ने शीर्ष १० देशहरुःयी हुन् सुन निकाल्ने सबैभन्दा ठूलो खानी१.मुरुन्तोः
सुनको खानीको कुरा गर्दा सबैभन्दा अत्यधिक सुनको उत्पादन उज्बेकिस्तानस्थित मुरुन्तौको खानीमा हुनेछ । यो खानीबाट सन् २०१४ मा कुल २६ लाख औंस सुन निकालियो । यो पुर्ण रुपमा ओपन पिट माइन हो ।
यो खानीको आयामः३.३५ किलोमिटर – लम्बाईः २.५ किलोमिटर, चौडाई ५६० मिटर । यो सुन सरकारको अधिनमा छ । एक अनुमानका अनुसरा अहिले पनि यो खानीमा १७०० लाख औंस सुन निकाल्न सकिन्छ ।
२. ग्रासबर्गः
इन्डोनेसियास्थित यो खानी ओपन पिट माइन हो । सुन उत्पादनको आधारमा यो संसारको दोस्रो स्थानमा पर्छ । पछिल्लो वर्ष यो खानीबाट ११.३१ लाख औंस सुन निकालिएको थियो । यो खानीमा सन् २०१७ सम्मको लागि उत्खनन गर्ने अनुमती दिइएको छ ।
३. प्यूब्लो विएजोः
यो खानीमा दुई कम्पनी ब्यारिक र गोल्ड कर्प संयुक्त रुपमा सुन निकाल्ने काम गरिरहेको छ । यो खानीमा ब्यारिकको ६० प्रतिशतको हिस्सा छ भने गोल्ड कर्पको ४० प्रतिशत । यो खानीको सुरुवात डोमिनिकन रिपब्लिकमा सन् २०१२ मा भएको थियो । सन् २०१४ मा यो खानीबाट ११.०८ औंस सुन उत्पादन गरेको थियो ।
४. यान्नकोचाः
साउथ अमेरिकास्थित यो खानी डिपार्टमेन्ट र काजमार्काअन्तर्गत आउने गर्दछ । यो खदान नर्थइस्ट लीमाबाट ८०० किलोमिटर टाढा रहेको छ । यो समुन्द्र सहतदेखि ३,५००–४१०० मिटरको उचाईमा छ । यो खानीबाट सन् २०१४ मा कुल ९.७० लाख औंस सुन निकालिन्छ ।
५. कार्लिन ट्रेन्डः
न्यूमोन्ट कार्लिन ट्रेन्ड माइन कम्प्लेक्स अमेरिकाको नेवाडामा छ । यान खानी भूमिगत हुनुका साथै ओपन पिट माइन हो । सुनको उत्पादनको आधारमा यो संसारको पाँचौं स्थानमा आउँछ । पछिल्लो वर्ष यो खानीको उत्पादनमा १३ प्रतिशतबाट घटेर ९.०७ लाख औंस रहेको छ । जबकी सन् २०१३ मा १०.२५ लाख औंस सुनको उत्पादन भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: