काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक करिव दुई तिहाइको अत्याधिक बहुमतको साथ प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गर्दा मलुलुकले आर्थिक र सामाजिकरुपले धेरै ठुलो फड्को मार्ने आम नागरिकको विश्वास थियो । तर, सिंहदरबार प्रवेशसंगै प्रधानमन्त्री ओलीभित्र हुर्किएको राजकीय शैली, निरङ्कुश, सर्वसत्तावाद र संक्रीण सोचका कारण झण्डै दुई तिहाइको शक्तिशाली कम्युनिष्ट सरकार तीन वर्ष नवित्दै ढल्न पुगेको छ ।
यसबीचमा ओलीबाट जनादेशको खिल्ली उढाउने र अत्याधिक कम्युनिष्ट जनमतको अनादर गर्दै सिङ्गो कम्युनिष्ट आन्दोलनलाई सिध्याउने तथा मुलुकलाई बर्बादिको दिशामा लैजान अग्रसर भए।
आफ्नै कार्यशैली, अहंकार, दम्भ र संक्रिण सोचका कारण संसदबाट विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समयसीमा तोकी संविधानको धार ७६ (२) अनुसार दुई वा दुईभन्दा बढि दल सहभागी बहुमतको सरकार बनाउन दलहरुलाई आव्हान गरेकी छिन् । अब प्रधानमन्त्रीको विकल्पमा कस्तो सरकार बनाउनु पर्छ वा ओलीको विकल्प ओली नै हो भन्ने विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी, जसपाका नेता द्वय अकबल अहमत शाह र मृगेन्द्र कुमार सिंह यादवसंग कुराकानी गरिएको सम्पादीत अंश :
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०७९ - ०८:३०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शनिबार बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय वीपीनगर सानेपामा...
श्रावण २८ गते, २०७९ - ०८:२४
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। शनिबार देशभर आंशिकदेखि ...
श्रावण २७ गते, २०७९ - १२:१०
काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र...
श्रावण २७ गते, २०७९ - ११:३०
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-७ निवासी १८ वर्षीय अर्जुन साहको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरी लोहार...
श्रावण २१ गते, २०७९ - ०९:५५
काठमाडौं । मेलम्चीमा भारी वर्षाका कारण मेलम्ची तटिय क्षेत्रमा सतर्कता अपानाउन भनिएको छ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्...
श्रावण २१ गते, २०७९ - ०९:२३
नारिता । माओवादी अध्यक्ष प्रचण्डलाई जापानमा भव्य स्वागत भएको छ । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्त लगायतका पदाधिकारी र प्रवासी नेपाली...
श्रावण १९ गते, २०७९ - ११:१९
काठमाडौं । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । श्री एयरलाइन्स नेपा...
श्रावण १९ गते, २०७९ - ११:०२
काठमाडौ। विद्युतीय मतदान यन्त्रलाई ह्याक गरिएको चेतावनी आएपछि बेलायतमा प्रधानमन्त्रीको निर्वाचनका लागि हुने मतदान प्रभावित हुने भएको छ । देशको सरका...
श्रावण १८ गते, २०७९ - ११:४१
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीच भएको लामो टेलिफोन वार्तामा भएको सहमति उल्लंघन गर्दै अमेरिकी सभामुख न्यान्सी...
श्रावण १८ गते, २०७९ - १०:३१
सुनसरी । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सुनसरीमा बाढीले कटान तिव्र पारेको छ । सुनसरी र उदयपुरको सिमानामा सप्तकोसीको बाढीले कटान तीब्र...
प्रतिकृया लेख्नुहोस्: