Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

उत्तर कोरियाको यी तथ्य, थाहा पाउँदा हैरान हुनुहुन्छ तपाईं

\"northदुई करोड ४८ लाख ९५ हजार जनसंख्या भएको देश उत्तर कोरियाको बारेमा यस्ता थुप्रै कुराहरु यो खबरमार्फत बताउनेछौं जुन पढिसकेपछि तपाईंलाई महसुस होला स्वतन्त्रता भनेको के हो । तपाईं विश्वास गर्नुहोस्, यो पढेपछि आफू नेपाली हुन पाउँदा तपाईंलाई गर्व लाग्नेछ । \"1cars-700-750\"१. यहाँ सरकारी अधिकारी र सेनाले मात्र कार किन्न सक्दछन् । \"2ghost-city-700-750\"२. उत्तर कोरियामा एउटा यस्तो शहर बनाइएको छ जहाँ कसैलाई पनि बस्ने अनुमती दिइएको छैन । यसलाई ‘गोस्ट सिटि’ भनिन्छ । यो शहर दक्षिण कोरियाका मानिसहरुलाई उत्तर कोरियातर्फ आकर्षित गर्नको लागि बनाइएको हो र उनीहरुलाई सिमामार्फत भित्र्याउन प्रयास गरिन्छ । \"3३. यो देशमा सबै बिल्डिङको रंग एउटै हुनुपर्छ, चाहे त्यो सरकारी होस् वा निजी सबै घरको रङ खैरो नै हुन आवश्यक छ । \"4४. उत्तर कोरियाका मानिसहरुले सन् २०१४ को टि–२० क्रिकेट वल्र्ड कप २४ घण्टा पछि मात्र हेर्ने मौका पाएका थिए । \"5internet-in-north-korea-700-750\"५. यहाँका कोही पनि साधारण नागरिकलाई इन्टनेट चलाउने अनुमती दिइएको छैन । यहाँ इन्टरनेट चलाउनेको संख्या ६०५ मात्र रहेको छ । \"6६. यो देशमा हरेक पाँच वर्षमा चुनाव हुन्छ । अचम्मको कुरा के छ भने चुनावमा एक व्यक्तिमात्र उठ्ने गर्दछन् । \"7hairdresser-700-750\"७. यो देशका सबै नागरिकहरुले सरकारको तर्फबाट तोकिएको तरिकाबाट नै कपाल कट्नुपर्छ । कसैले पनि आफूलाई मनपरेको स्टाइलमा कपाल काट्न पाउँदैनन् । सरकारको तर्फबाट जम्मा २८ तरिकाको हेयर स्टाइलको अनुमती दिइएको छ । नागरिकले यसैबाट छानेर मात्र कपाल काट्न सक्नेछन् । \"8jeans-700-750\"८. यहाँ नागरिकले जिन्स पनि लगाउने अनुमती छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending