काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको छ ।
पार्टीको निर्णयबिना सरकारमा सहभागी भएको भन्दै ९ जना मन्त्रीलाई सात दिने स्पष्टीकरण सोधेका हुन् । उनीहरू पार्टी नीतिविपरीत ओली नेतृत्वको सरकारमा सहभागी भएकाले आइतबार स्पष्टीकरणको पत्र पठाइएको नेता इस्तिहाक राईले बताए ।
स्पष्टिकरण सोधिएका मन्त्रीहरुमा दोस्रो पटक मन्त्री भएका राजकिशोर यादव समेत रहेका छन् । यसअघि यादवले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाट निस्कासन गरेका थिए। कारवाहीमा परे लगत्तै ठाकुरले पनि आफ्नो पक्षीय बैठक राखि उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका थिए ।
तर, दुवै पक्षको कारवाहीलाई निर्वाचन आयोगले खारेज गरेको छ । दुवै पक्षको कारवाही दलसम्बन्धि कानून र संविधान अनुसार नभएको भन्दै आइतबार आयोगले खारेज गरेको हो ।
स्पष्टिकरण सोधिएका मन्त्रीहरुको नामावली :
१. शरदसिंह भण्डारी,
२. राजकिशोर यादव
३. अनिलकुमार झा,
४. विमल श्रीवास्तव
५. चन्दा चौधरी
६. उमाशंकर अरगरिया
७. एकबाल मियाँ
८. चन्द्रकान्त चौधरी
९. रेणुका गुरूङ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
पौष ८ गते, २०८१ - ०९:११
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअ...
पौष ८ गते, २०८१ - ०९:०३
अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित
पौष ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...
पौष ८ गते, २०८१ - ०८:३८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...
पौष ८ गते, २०८१ - ०७:५६
गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीला...
पौष ८ गते, २०८१ - ०७:४९
काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
पौष ८ गते, २०८१ - ०७:४३
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमा...
पौष ८ गते, २०८१ - ०७:३७
पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...
पौष ८ गते, २०८१ - ०७:३४
कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...
प्रतिकृया लेख्नुहोस्: