पोखरा । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो नेतृत्वको सरकारले बनाएको सिस्टम वर्तमान सरकारले भत्काए प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिन पेश गरेको प्रस्तावमा भाग लिदै उनले सो चेतावनी दिएका हुन् । ‘जातिय सद्भाव, सांस्कृतिक एकता र सामाजिक मूल्य मान्यता भत्काउने काम भए एमाले टुलुटुलु हेरेर बस्दैन’, उनले भने, ‘हिजो प्रतिपक्षमा बस्दा सरकारको निरपेक्ष ढंगले विरोध गर्ने काम भयो । त्यसबाट एमाले मुक्त हुनेछ ।’ उनले केपी ओली मात्र नभए काठमाडौंमा बस्ने सबै दलका केन्द्रीय नेताहरुको मानसिकता संघीयताको पक्षमा नभएको आरोप लगाए ।
संघीयतलाई काठमाडौंको मानसिकताले हेर्दा प्रदेश सरकारले राम्रोसंग काम नसकेको टिप्पणी गरी । प्रदेशलाई बलियो बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै केन्द्रको दृष्टिकोणबाट प्रदेशलाई चलाउन नखोज्न उनले सरकारलाई सचेत गराए । केन्द्र सरकार प्रदेशलाई बलियो बनाउने पक्षमा नभएको आरोप लगाएका छन् ।
‘केन्द्र सरकार संघीयताको पक्षमा छैन’, उनले भने, उसले प्रदेश बलियो बनाउने चाहदैन । प्रदेश बलियो भयो भने केन्द्र सरकार कमजोर हुन्छ भन्ने मानसिकताले प्रदेशलाई अधिकार विहिन बनाउन खोजिएको छ ।’ गुरुङले प्रदेश बलियो भयो भने मात्र .लोकतन्त्र बताए । उनले सरकार गठन र विघटनमा दलहरु अल्झिएकोले ४० महिनामा आफुले चाहेको जस्तो र काम हुन नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
पौष ८ गते, २०८१ - ०९:११
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा रास्वपा सभापति रवि लामिछानेसहित थप ४४ विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । यसअ...
पौष ८ गते, २०८१ - ०९:०३
अमेरिकी विदेश मन्त्रालयबाट २०१८ को ‘टिप हिरो’ को रूपमा भएकी थिइन् सम्मानित
पौष ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन्। यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात ...
पौष ८ गते, २०८१ - ०८:३८
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गरे । जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजना...
पौष ८ गते, २०८१ - ०७:५६
गोरखा । गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । सो सेवा अन्तर्गत गर्भवतीला...
पौष ८ गते, २०८१ - ०७:४९
काठमाडौँ । आइतवार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...
पौष ८ गते, २०८१ - ०७:४३
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। सन् २०२४ मा इपिएसमा...
पौष ८ गते, २०८१ - ०७:३७
पर्सा । नेपाल विद्युत् प्राधिकरणले साँझको समयमा वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा दैनिक चार घण्टा विद्युत् कटौती गरेपछि उद्योगी व्यवसायी समस्यामा परेक...
पौष ८ गते, २०८१ - ०७:३४
कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट पाँच सय ४९ दशमलव दुई ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको उ...
प्रतिकृया लेख्नुहोस्: