काठमाडौं । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सहमती भएमा भ्याकेटको औचित्य नै नरहने बताएका छन् ।
एमाले असन्तुष्ट पक्षका नेता माधव नेपालले अदालतमा भ्याकेट दर्ता गराएर अध्यक्ष ओलीले एकता भंग गर्न लागेको आरोप लगएपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
‘शेरबहादुरलाई सत्ता सुम्पने कुरा एमालेजनले सोच्ने कुरा नै होईन’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन्, ‘पुरानो कुरा विर्सेर एकताको वाटोमा हिडौ । भविष्य एकतामै छ ।’
सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयप्रति असहमति जायर गर्दै सोमबार भ्याकेट दर्ता गराएका थिए ।
अदालतको निर्णय विरुद्ध ओलीले सर्वोच्चमा भ्याकेट दर्ता गराएपछि माधव कुमार नेपालले सोमबार राति सामाजिक सञ्जाल मार्फत ओलीले नै पार्टी एकता भंग गर्न चाहेको आरोप लगाएका थिए ।
फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिइ साविक एमाले ब्युँताइदिएको थियो । फागुन २८ गते बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीको ९ औं केन्द्रीयक कमिटीलाई भंग गरी आयोजक कमिटी बनाएका थिए ।
सर्वोच्चको पछिल्लो आदेशले पार्टी एकतालाई बल पुर्याउने भन्दै दुवै पक्षका दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका थिए । तर, अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै ओलीले पुनरावलोकनका लागि सोमबार सर्वोच्चमा भ्याकेट दर्ता गराएपछि माधव समूह झस्किएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: