काठमाडौं । कोरोना संक्रमण दर घटेसंगै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले यसअघि निषेधाज्ञामा स्थगित गरिएका सबै सेवाहरु मंगलबारबाट सञ्चलनमा ल्याउने भएकोछ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंले जनाए अनुसार जनस्वास्थ्य सम्बन्धि मापदण्ड पालना गरी आजबाट काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयहरुले सम्पूर्ण सेवा पुन: सन्चालनमा ल्याएका हुन् । सेवा ग्राहीहरुले सेवा लिन आउँदा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेरमात्र सेवा लिन पाउने छन् । आजबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस सेवा सुरु भएको छ ।
यस्तै, हातहतियार दर्ता तथा नवीकरण, संघसंस्था दर्ता तथा नवीकरण, पत्रपत्रिका दर्ता र अन्य सिफारिसहरु पनि खुला भएका छन् ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंले बार अनुसार नियमित सेवा सुचारु गर्ने जनाएको छ भने ललितपुरले आइतबार, सोमबार र मंगलबार महानगरपालिका र बुधबार गाउँपालिकाका नागरिकहरुलाई सेवा दिने जनाएको छ ।
यसैगरी अन्य सरकारी कार्यलय पनि स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चलन गर्न जिल्ला प्रशसान कार्यलयले आग्रह गरेको छ । उपत्यकामा कोरोना महामारीको दोस्रो लहर वृद्धि भएसंगै बैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - ०८:२०
अरूले जति फुर्ति लगाए पनि यो संविधानको केन्द्रमा प्रचण्ड छन्
आश्विन ४ गते, २०८१ - ०८:०६
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा नदेखिएको दाबी गरेका छन् । प्राइम टिभीमा दिएको अ...
आश्विन ४ गते, २०८१ - ०७:५४
‘म अहिले देशभरि घुमें, जनतामा माओवादीप्रति सहानुभूतिको लहर छ’
आश्विन ४ गते, २०८१ - ०७:३५
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्व...
आश्विन ४ गते, २०८१ - ०७:०८
करोडौँ लगानीमा खुलेका होटल सुनसान
आश्विन ४ गते, २०८१ - ०७:०४
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ ...
आश्विन ४ गते, २०८१ - ०६:५७
काठमाडौँ । काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्ति...
आश्विन ४ गते, २०८१ - ०६:५३
काठमाडौँ । विश्वका विभिन्न देशमा अवस्थित नेपालका राजदूतावासमा संविधान दिवस विविध कार्यक्रमका साथ आयोजना गरिएका समाचार प्राप्त भएका छन् । अबुधावी, बेइज...
आश्विन ४ गते, २०८१ - ०६:५०
कञ्चनपुर । भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी छन्। खेतको धानमा बाला झुलेका छन् । तर दुई बिघा जमिन खेतीमध्ये आधा ...
आश्विन ३ गते, २०८१ - ०९:३२
काठमाडौं । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएक...
प्रतिकृया लेख्नुहोस्: