Life insurence
Khabar Dabali १६ श्रावण २०७८ शनिबार | 31st July, 2021 Sat
Himalayan Golden detail page

विश्वासको मत गुमाएका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पदमुक्त गर्नुपर्थ्यो : अधिवक्ता कार्की

खबरडबली संवाददाता

काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वास गुमाइसकेपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा बस्न नमिल्ने तर्क गरेका छन् ।

‘सरकारले  कन्फिडेन्ट (विश्वासको मत) नपाइकन एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्नु हुँदैन्, बस्न दिनु हुँदैन’, संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस गर्दै उनले भने, ‘सक्दिन भनेर स्वीकार गरेर लिखित रुपमा दिएको हुनाले राष्ट्रपतिले भन्नुपथ्र्यो–‘यु आर नो मोर प्राइममिनिस्टर ।’

उनले बहुमतको विश्वास गुमाइसेकपछि नैतिकताको आधारमा राजिनामा दिन पर्छ कि पर्दैन भन्ने प्रश्न गरे ? प्रधानमन्त्री पद खेलाँची गने पद नभएको भन्दै प्रधानमन्त्रीको नियत बखेडा निकाल्ने समस्या सिर्जना गर्ने अर्नैतिक देखिएको बताए । 

Khabardabali Desk–GP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध मालसमान वरामद

कर्णाली । प्रहरीले रु ४० लाख २६ हजार मूल्य बराबरको अवैध मालसमान वरामद गरेको छ ।  काठमाडौँदेखि जुम्ला जाँदै गरेको ना ६ ख ६३३८ नम्बरको बसमा राखिएको र...

द्रुतमार्ग निर्धारित समयमै पूरा गर्छौ– नेपाली सेना

काठमाडौं । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको बलियो आधारशिला तयार भएकाले निर्धारित मितिमै पूरा हुने दृढता व्यक्त ग...

संसदीय दलद्वारा पूर्वसांसद सिंहको निधनमा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पूर्वसांसद अकबरबहादुर सिंहको निधनमा दु:ख व्यक्त गरेको छ ।  कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले आज...

सैनिक कल्याणकारी कोषको कूल सम्पति रु ५९ अर्ब ९५ करोड बढी

काठमाडौं । सैनिक कल्याणकारी कोषको यथार्थ सम्पति रु ५९ अर्ब ९५ करोड  ८० लाख पुगेको छ । कोषमा वि.सं. २०७७ असार मसन्तसम्म नगद मौज्दात रु ४५ अर्ब ८६ कर...

साढे ३३ किलो सुन काण्डका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले ३३ किलो सुन काण्डका फरार प्रतिवादी भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार गौशलाबाट पक्राउ गरेको छ । गौरादह नगरपालिका वडा नम...

अत्तरखेलमा ट्रकको ठक्करबाट एक जनको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलमा ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार गोकर्णेश्वरको अत्तरखेलमा ट्रकले पैदल हिडिरह...

दुई दिनभित्र सरकारमा सहभागी हुन्छौं : मेटमणि चौधरी

काठमाडौं । नेकपा (एमाले) माधव समूहका नेता मेटमणि चौधरीले देउवा नेतृत्वको सरकारमा सहभागी हुने दावी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कार...

अर्घाखाँचीमा भोलिदेखि पूर्णकालीन निषेधाज्ञा

अर्घाखाँची । यही साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पू...

प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन...

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन शीर्ष नेताबीच छलफल

काठमाडौं । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन्  । का...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy