Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

सन् २०२१ भित्र सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइन्छ : प्रधानमन्त्री ओली

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने  दावी गरेका छन् ।


प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको आगामी वर्षमा भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै कार्यक्रम गर्न सकिने जिकिर गरे ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई भर्चुअलमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले घोषणा गरेको निर्वाचन अघि नै सबै नागरिकलाई खोप लगाइ सक्ने कुरा दोहोर्याएका थिए ।  

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको भ्रमणअघि ईश्वर पोखरेलको नेतृत्वमा एमालेका १५ नेता आज चीन जाँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ नेता आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणम...

चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

इलाम । चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु ...

हरिबोधनी एकादशी- मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।  ...

प्रधानमन्त्री ओलीको टिप्पणी- माओवादीको विरोध सरकारमा नहुनुको छटपटी मात्रै

एसपीपीबारे प्रचण्डलाई जवाफ- यो बिषयमा कुनै कुरा वा चर्चा नै भएको छैन

बन्दिपुर जाने मुकुन्देश्वरी पदमार्ग निर्माणमा तीव्रता

तनहुँ । पर्यटकीय नगरी बन्दिपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण शुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ। बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्...

आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  कुवेतसँग खेल्दैछ।  यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय ...

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पट...

स्थानीय तहमा गठित न्यायिक समिति, मेलमिलापल गराउने माध्यम

सिन्धुपाल्चोक । स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीयतहमा हुने विभिन्नखाले विवादको मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएको अनुभूति ...

अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगललबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी ...

पर्यटक र पूर्वाधारको पर्खाइमा चांगा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चांगा प्रचारप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy