Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

तीन दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

खबरडबली संवाददाता

काठमाडौं । जल  तथा मौसम विज्ञान विभागले शुक्रबार प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरेको छ । 

उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता सबैमा आग्रह गरेको हो । 

विभागका अनुसार मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा मध्यम देखि भारी वर्षा हुने बताएको छ । 

अहिले नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ। त्यसकै प्रभावले आज देखि तीन दिन वार्षा हुने विभागले जनाएको छ । 


आगामी तीन दिन यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ :

शुक्रबार, ११ गते      प्रदेश १, वागमती प्रदेश र लुम्बिनी प्रदेश

शनिबार, १२ गते      प्रदेश १, प्रदेश २ र वागमती प्रदेश

आइतबार, १३ गते     प्रदेश १, प्रदेश २, वागमती र गण्डकी प्रदेश

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको भ्रमणअघि ईश्वर पोखरेलको नेतृत्वमा एमालेका १५ नेता आज चीन जाँदै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा १५ नेता आज चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणम...

चुलाचुलीमा अस्पताल सञ्चालन गर्न ‘समावेशी श्रीमद् भागवत सप्ताह महापुराण’

इलाम । चुलाचुली गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ । चुलाचुली गाउँपालिका–२ बाह्रगोठेमा आर्थिक वर्ष २०७७÷७८ देखि निर्माण सुरु ...

हरिबोधनी एकादशी- मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

भक्तपुर । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।  ...

प्रधानमन्त्री ओलीको टिप्पणी- माओवादीको विरोध सरकारमा नहुनुको छटपटी मात्रै

एसपीपीबारे प्रचण्डलाई जवाफ- यो बिषयमा कुनै कुरा वा चर्चा नै भएको छैन

बन्दिपुर जाने मुकुन्देश्वरी पदमार्ग निर्माणमा तीव्रता

तनहुँ । पर्यटकीय नगरी बन्दिपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण शुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ। बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्...

आज कुवेतसँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले आज  कुवेतसँग खेल्दैछ।  यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय ...

लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइ

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पट...

स्थानीय तहमा गठित न्यायिक समिति, मेलमिलापल गराउने माध्यम

सिन्धुपाल्चोक । स्थानीय तहमा गठित न्यायिक समितिले स्थानीयतहमा हुने विभिन्नखाले विवादको मेलमिलाप गराउँदा सेवाग्राहीले घरनजिकै न्याय सेवा पाएको अनुभूति ...

अमेरिकी डलर र बहराइन दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर, युरो र कुवेती दिनारको घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगललबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी ...

पर्यटक र पूर्वाधारको पर्खाइमा चांगा

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका-५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चांगा प्रचारप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy