Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

बागमती प्रदेशसभा बैठक : विधेयक पारित

खबरडबली संवाददाता

बागमती । बागमती प्रदेशसभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ आज पारित गरेको छ । प्रदेशसभाको आजको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेको थियो । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले सिफारिस गरेको छात्रवृत्तिमा गोलमाल

काठमाडौं  । छात्रवृत्ति कोटामा एमबिबिएस र बिडिएस अध्ययनका लागि नेपाल सरकारले सिफारिस गरेको र बङ्गलादेश सरकारले सार्वजनिक गरेको विद्यार्थीको नाम र सङ्ख...

कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई

सुनसरी  । नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । कांग्...

सीप सिकेर स्वरोजगार बन्दै महिला, टोल नै सामूहिक तरकारी र फलफुल खेतीमा

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कि देवरैन देवी मुखियाको  ६/७ वर्ष यताको दैनिकी फेरिएको छ । हरेक दिन उनको खेतीपाती मै वित्ने गरेको छ । ...

सन्दीपको मुद्दा फैसला हुँदै, उच्च अदालत वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौं । आज उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा फैसला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मुद्दामा मंगलबार...

परोपकारका प्रेरणा ट्याक्सी चालक मगरको सम्मान

गण्डकी । सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउछन् । आठ वर्षअघि ट्याक्सी...

सहकारी संस्था ठगी सम्बन्धी कसूरमा आठ जना पक्राउ

कास्की । कास्कीको पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राईम बहुउद्देश्यीय सहकारी संस्था ठगी सम्बन्धी कसूरमा ८ जना पक्राउ परेका छन्  ।  पक्राउ पर्...

६ सय ९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

काठमाडौं । ६ सय ९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ परेका छन् । सुनसरीको  देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ स...

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

काठमाडौं ।  प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी मोहम्मद अम्राको एक ग्याङसँग सम्बन्ध रहेको खुलासा भएको छ । भाग्ने क्रममा उनले दुई जेल ...

चेक बाउन्सका मुद्दाले हैरानीमा कास्की प्रहरी

पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९र०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ ।  चालु आर...

सशस्त्रको गोदाममा आगलागी घटना शंकास्पद

काठमाडौं । एक महिनाअघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन समितिले सुरक्षा लापरबाही भएको निष्कर्ष निकालेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies