काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ । दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने बैठकले बाँकी असमजदारी टुंग्याउने दावी गरेका छन् ।
शुक्रबार ७ घण्टा लगातार बसेको बैठकले दुवै पक्ष सहमति नजिक रहेको भन्दै भाषिक त्रुटीलाई आजको बैठकले हल गर्ने बताएको छ । नेताहरुका अनुसार पार्टीलाई ०७५ जेठ २ को अवस्थामा सञ्चालन गर्न दुवै पक्ष सहमति भए पनि शक्ति सन्तुलन र यसबीचमा भएका सबै निर्णयहरु खारेज गर्ने विषयमा अध्यक्ष केपी शर्मा ओली सहमत नभएको कार्यदलका एक नेताले बताएका छन् ।
यसैगरी माधव पपक्षले संसद विघटन विरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दामा हस्ताक्षर फिर्ता लिने विषय पार्टी एकताको सर्त हुन नसक्ने अडान कायमै राखेका छन् भने ओली पक्ष अदालतको फैसला अगावै हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका छन् ।
त्यस्तै माओवादी केन्द्रबाट आएका रामबहादुर थापासहति २३ जनालाई व्यवस्थापन गर्नेमा कुरा मिल्न सकेको छैन । । माओवादी समूहबाट आएकालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भए आफ्ना पनि थप केन्द्रीय सदस्य थप हुनुपर्ने अडामा रहेका छन् । यद्यपी आजको बैठकबाट सबै विषयको छिनोफानो हुने दावी गरे पनि सहमति हुनेमा दुवै पक्ष विश्वस्त हुन सकेका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - ०९:४७
काठमाडौं । त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। ढुसी लागेको सामग्री बेचेको पाइएपछि ...
पौष ७ गते, २०८१ - ०९:४३
बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पुर्याउँदा धान एक दशमलव ३७ प्रति...
पौष ७ गते, २०८१ - ०९:४०
बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भए। मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चार वर्ष भयो । सुरुमा...
पौष ७ गते, २०८१ - ०९:३७
झापा । यहाँको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी का...
पौष ७ गते, २०८१ - ०८:२६
भरतपुर । मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा ...
पौष ७ गते, २०८१ - ०८:२२
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृह मन्त्री रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत...
पौष ७ गते, २०८१ - ०७:५१
काठमाडौंमा पनि थोरै बदली भई छिटफुटसम्म वर्षा हुनसक्ने
पौष ७ गते, २०८१ - ०७:३८
काठमाडौं । पहिलोपटक भएको देशकै ठूलो क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको उपलक्ष्यमा पर्साको सखुवा प्रसौनी ...
पौष ७ गते, २०८१ - ०७:३२
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ। नेकपा एमालेबाट दुई कार्यका...
पौष ७ गते, २०८१ - ०७:२६
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् ...
प्रतिकृया लेख्नुहोस्: