गोरखा । निषेधाज्ञामा महंगो भाडा असुलेको भन्दै गोरखा–काठमाडौं सञ्चालन हुने दुई माइक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट यात्रु लिएर गोरखा आउदै गरेको बा ५ ख १०७७ र गोरखाबाट यात्रु लिएर काठमाडौं जादै गरेको बा ५ ख १०७३ नम्बरको माइक्रोबसलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोरखा जाने यात्रुहरुलाई सामाजिक सञ्जाल मार्फत सूचना प्रवाह गरी महंगो भाडा असुल गरेको विशेष सूचना पाएपछि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको हो ।
त्यस्तै गोरखाबाट काठमाडौ यात्रु लादै गरेको माइक्रोलाइ बाह्र किलोबाट नियन्त्रणमा लिइएको छ । दुवै माइक्रोले यात्रुबाट निर्धारीत भाडा दरभन्दा दोब्बर असुल गरेको बताइएको छ । ती बसलाई निषेधाज्ञा उलङ्घनको आधारमा कारवाही हुने प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८१ - ०९:३०
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। बानेश्वरस्थित एक होटेलमा बिहान ११ बजेदेखि शुरु हुने बैठक भोलिसम्म चल्नेछ। बैठ...
चैत्र ७ गते, २०८१ - ०९:२२
सङ्घीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउनुपर्छ
चैत्र ७ गते, २०८१ - ०८:३८
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले "देशमा अहिले पनि लोडशेडिङ कायम रहेको" बताएपछि नेपालका घरेलु उपभोक्ताले पनि पुन: विद्युत् कटौती अवस्था सामना गर्नु...
चैत्र ७ गते, २०८१ - ०८:२६
गण्डकी । गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबा...
चैत्र ७ गते, २०८१ - ०८:१७
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते...
चैत्र ७ गते, २०८१ - ०७:३२
काठमाडौं । सांसदहरूले संख्या पुर्याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वत...
चैत्र ७ गते, २०८१ - ०७:२२
हेटौँडा । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक...
चैत्र ७ गते, २०८१ - ०७:१८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक...
चैत्र ७ गते, २०८१ - ०७:११
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...
चैत्र ७ गते, २०८१ - ०७:०९
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशलगाय...
प्रतिकृया लेख्नुहोस्: