Ntc summer Offer
Khabar Dabali २७ फाल्गुन २०८१ मंगलवार | 11th March, 2025 Tue
Investment bank

संवैधानिक परिषद् सम्बन्धि विवादास्पद अध्यादेश खारेज

खबरडबली संवाददाता

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

राष्ट्रपति कार्यलयले आइतबार जारी गरेको सूचना अनुसार मन्त्रिपरिषदको मिति २०७८ साल साउन ३ गतेको निर्णय बमोजिम एवं नेपालको संविधानको धारा ११४ को उपधारा २ को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धि पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेको हो ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजावादी जुलुसमा भारतीय मुख्यमन्त्रीको तस्बिरबारे विष्णु रिजाल- कथित राष्ट्रवादको मुखुण्डो उतारियो

काठमाडौं । आइतबार काठमाडौँमा राजावादीहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा निकालेको जुलुसमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यन...

इजरायल र हमास समूहबीच फेरि तनाव- विपिन जोशीसहित ५९ जना बन्धक रिहाई अझै अनिश्चित

इजरायलले गाजामा बन्द गर्‍यो विद्युत आपूर्ति, पानी पनि नदिने

नेपालमा राजावादी शक्तिको पक्षमा जनमत कति छ?

काठमाडौं । नेपालमा 'राजावादी' भनेर चिनिने राजनीतिक शक्तिहरूले राजतन्त्र पुनर्बहालीको मागसहित पछिल्लो समय शक्ति प्रदर्शन बाक्लो बनाएका छन्। ...

माओवादी पदाधिकारी बैठक खुमलटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बजेदेखि बैठक बसिरहेको हो। तराई-मधेस जागरण अभियान बीचम...

बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बुढाथोकी विमानस्थलबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सार्वज...

पाल्पाका किसान आलु थन्क्याउन व्यस्त

रामपुर । खेतबारीमा किसानहरु आलु खन्ने काममा व्यस्त छन् । आलु खन्ने र उत्पादित आलु घरघरमा थन्क्याउने कार्य भइरहेका छन् । व्यावसायिक उत्पादनका लागि आलु ...

खेत धितोमा राखेर मेयरले ठेकेदारलाई दिए भुक्तानी

तनहुँ । तनहुँको भानु मार्गको काम पछिल्लो समय तीव्र रूपमा अगाडि बढेको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवन्त राख्ने उद्देश्यले ...

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतय...

थाहा पाउनुहोस् आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थो...

पूर्वराजाको स्वागत र्‍यालीका क्रममा फोहोर गरेको भन्दै महानगरले तोक्यो राप्रपालाई एक लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy