काठमाडौं । नेकपा एमालेकी नेत्रृ एवं सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु एमालेका २३ जना सांसदको कर्तव्य भएको बताएकी छिन् ।
आइबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना धारणा राख्दै आफुहरुले संविधानको धारा ७६(५) बमोजिम संघीय सांसद शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समर्थन दिएको उल्लेख गरेकी छिन् ।
‘संविधानको धारा ७६(५) बमोजिम १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ’, उनले भनिन्, ‘अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो।’
सामाजिक सञ्जालमा उनले अभिव्यक्त गरेकी भनाइ यस्तो छ :
हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - ०९:३२
टीकापुर । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी...
पौष ५ गते, २०८१ - ०९:२९
म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव...
पौष ५ गते, २०८१ - ०९:१८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बोलाइएको छ । बैठक पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ ...
पौष ५ गते, २०८१ - ०९:१४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको लोकप्रियताको ग्राफ नघटेको दाबी गरेका छन् । ...
पौष ५ गते, २०८१ - ०९:०८
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवारी दुई युवा गम्भीर घाइते भएका छन्। पूर...
पौष ५ गते, २०८१ - ०८:३२
काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा आज नेपालले बङ्गलादेशसंग सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्र...
पौष ५ गते, २०८१ - ०८:००
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ। प्रा...
पौष ५ गते, २०८१ - ०७:५५
काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको स्वास्थ्य समस्याप्रति अनदेखा गर्दै केही दिनअघि उच्च रक्तचाप रहेकै अवस्था...
पौष ५ गते, २०८१ - ०७:४९
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलले मुलुकमा भइरहेको विद्युत् कटौतीलाई लिएर प्रकाशन गरेको समाचार प्रायोजित भएको जनाउँदै त्यसको कडा शब्दमा...
पौष ५ गते, २०८१ - ०७:४५
म्याग्दी । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्...
प्रतिकृया लेख्नुहोस्: