काठमाडौँ । नेकपा (एमाले)उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिको कारण पार्टी एकता खल्बलिएको बताएका छन् । बिहीबार माधवकुमार नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन् ।
नेता रावलको भनाइ उद्दधृत गर्दै नेपाल समूहका नेता यज्ञराज सुनुवारले भने, ुकेपी ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण खल्बल्याएको छ । हामीले एकताको प्रयास जारी गर्नुपर्छ ।ु
गरेको बताएका थिए ।
बैठकमा रावलले कार्यदलमार्फत भएका कामहरुको सबै वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमति र निर्देशनमा
प्रतिकृया लेख्नुहोस्: