काठमाडौं । एमालेका सचिव एवं लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले माओवादीका अध्यक्ष प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्ने नीति नछोडेको टिप्पणी गरेका छन् ।
शनिबार दाङमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव पोखरेलले प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको जिकिर गरे ।
आफूहरुले भरोसा गरेर चुनावी गठबन्धनसँगै पार्टी एकता गरे पनि प्रचण्डले माधव नेपालको ढाडमा टेकेर एमाले अध्यक्ष केपी शर्मा ओलीको टाउकोमा हान्ने कोसिस गरेको उनको आरोप लगाए । पुष्पकमल दाहाल (प्रचण्ड)को जनयुद्धकालीन ढाडमा टेकेर टाउकोमा हान्ने नीति अझै छोड्नुभएको छैन,’ उनले भने, ‘त्यही नीति अनुसार अहिले माधव नेपालको ढाडमा टेकेर अध्यक्ष केपी ओलीको टाउकोमा हान्ने प्रयास गर्नुभएको छ ।’ आफुहरुले पुष्प कमल दाहाललाई विश्वास गरेर चुनावी गठबन्धन बनाउँदा अहिलेकोे अवस्था सिर्जना भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०७९ - ०९:४४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरेका छन्। बालुवाटारस्थि...
माघ २३ गते, २०७९ - ०९:३५
झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र का...
माघ २३ गते, २०७९ - ०९:१६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र नेता खड्गबहादुर विश्वकर्मा...
माघ २३ गते, २०७९ - ०९:०८
वीरगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष रु नौ अर्बभन्दा बढी राजस्व कम असुली भएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को गत छ महि...
माघ २३ गते, २०७९ - ०८:३९
पाल्पा । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज। वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति। उक्त स्थल यतिखेर पर्यट...
माघ २३ गते, २०७९ - ०८:३२
काठमाडौं । दक्षिणपूर्वी टर्कीस्थित गाजीयान्टापमा शक्तिशाली भूकम्प गएको छ। उक्त स्थान सिरियासँगको सीमा नजिकै छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार ...
माघ २३ गते, २०७९ - ०८:२६
काठमाडौं । युक्रेनका निवर्तमान रक्षामन्त्रीले यसै महिनाको अन्त्यतिर देशमा नयाँ रुसी आक्रमण अपेक्षित रहेको बताएका छन्। त्यतिन्जेल सम्पूर्ण पश्चिमी अस्त...
माघ २३ गते, २०७९ - ०८:१९
काठमाडौं । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्ने भएका छन्...
माघ २३ गते, २०७९ - ०८:१४
काठमाडौं । आज पनि देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । तराईका धेरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेख...
माघ २३ गते, २०७९ - ०७:३७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गर्ने भएका छन् । बालुवाटा...
प्रतिकृया लेख्नुहोस्: