शेरबहादुर देउवा नेतृत्वको सरकारले चालु संसद् अधिवशेन हठात् अन्त्य गरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि त्यसले ठुलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ । यस अघि नेपाली कांग्रेसले विरोध गरेको केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमलाई कांग्रेस नेतृत्वको सरकारले पछाएको भन्दै कांग्रेसभित्र विरोध भएको छ । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरूले नै उक्त अध्यादेशको विरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । राजनीति वृत्तमा ओलीले ल्याउँदा प्रतिगमन भन्दै विज्ञप्ति निकाल्ने कांग्रेसले आफुले ल्याउँदा अग्रगमन भएको तर्क गर्नु हाँस्यासपद भएको टिप्पणी गरेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीति दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन राष्ट्ररपति कार्यालयमा सिफारिस गर्याे । यस अघि राजनीतिक दल सम्बन्धि ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्याउनु पर्ने प्रावधान रहेको थियो ।
मंगलबार बसेको एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेको सूचना संसद सचिवालयमा पठाएको छ । यस्तै नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अत्यावधिक गरी २६० जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा पठाएको छ । सरकारको उक्त कदमबाट एमाले माधव समूह र जसपा महन्थ समूहलाई नयाँ दल दर्ता गर्न राहत मिलेको छ । सरकारको उक्त कदमको विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले सत्तारुढ दल कांग्रेसका नेता डा. चन्द्र भण्डारी, प्रमुख प्रतिपक्ष दल एमालेका नेताद्वय सत्यनारायण मण्डल र मेटमणी चौधरीसँग बहस गरेका छन्-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १६:०२
काठमाडौं । भरतपुर महानगरालिकामा रेणुले तिन अंकको अग्रता लिएकी छिन् । मतगणना सुरु भएदेखिनै १०० भन्दा कम अंकले कहिले एमालका उम्मेदवार विजय सुवेदी त ...
जेष्ठ ३ गते, २०७९ - १५:५०
सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रले जितेको छ । नगरको प्रमुखमा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा विजयी...
जेष्ठ ३ गते, २०७९ - १२:४७
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता...
जेष्ठ ३ गते, २०७९ - ११:५५
काठमाडौं । प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म १०६ वटा सथनीय तहमा जित निकालेको छ । १०६ मध्य ६८ वटा तहमा गठबन्धनको सहयोग...
जेष्ठ ३ गते, २०७९ - ११:३०
रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । मंगलबार सार्वजनिक मतपरिणामका अनुसार पालिकाको अध्यक्ष पदमा नेकपा...
जेष्ठ २ गते, २०७९ - १८:२४
काठमाडौं । सर्लाहलीको रामनगर गाउँपालिकामा माओवादी केन्द्रबाट २२ वर्षिय राजाबाबु यादव विजयी भएका छन् । राजाबाबुले ४ हजार ८१ मत ल्याएर विजयी भएका हु...
जेष्ठ २ गते, २०७९ - १७:३५
कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित भएका छन् । शाहीलाई नेकपा माओवादी केन्द्रको समर्थ...
जेष्ठ २ गते, २०७९ - १५:३४
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । स्रोतका अनुसार बिहान ६ बजेर ४० मिनेटमा सगरमाथाको शिखर चुमेक...
जेष्ठ २ गते, २०७९ - १५:०९
ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनसँग नेकपा एमाले पराजित भएको छ । ...
जेष्ठ २ गते, २०७९ - १३:२१
भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा निवर्तमान मेयर सुनील प्रजापति नै अत्यधिक मतसहित निर्वाचित भएका छन् । उनले २९ हजार २०० मत पाएका छन् । उनका निकटतम ...
प्रतिकृया लेख्नुहोस्: