Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

अध्यादेश बहस : अरूले ल्याउँदा प्रतिगमन आफुले ल्याउँदा अग्रगमन !

गणेश पाण्डे

शेरबहादुर देउवा नेतृत्वको सरकारले चालु संसद् अधिवशेन हठात् अन्त्य गरी राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि त्यसले ठुलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ । यस अघि नेपाली कांग्रेसले विरोध गरेको केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमलाई कांग्रेस नेतृत्वको सरकारले पछाएको भन्दै कांग्रेसभित्र विरोध भएको छ । एमाले माधव नेपाल समूहका प्रभावशाली नेताहरूले नै उक्त अध्यादेशको विरोध गर्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन् । राजनीति वृत्तमा ओलीले ल्याउँदा प्रतिगमन भन्दै विज्ञप्ति निकाल्ने कांग्रेसले आफुले ल्याउँदा अग्रगमन भएको तर्क गर्नु हाँस्यासपद भएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीति दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन राष्ट्ररपति कार्‍यालयमा   सिफारिस गर्‍याे । यस अघि राजनीतिक दल सम्बन्धि ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्‍याउनु पर्ने प्रावधान रहेको थियो ।

मंगलबार बसेको एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेको सूचना संसद सचिवालयमा पठाएको छ । यस्तै नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अत्यावधिक गरी २६० जना केन्द्रीय सदस्यको नाम निर्वाचन आयोगमा पठाएको छ । सरकारको उक्त कदमबाट एमाले माधव समूह र जसपा महन्थ समूहलाई नयाँ दल दर्ता गर्न राहत मिलेको छ । सरकारको उक्त कदमको विषयमा खबरडबलीका संवाददाता गणेश पाण्डेले सत्तारुढ दल कांग्रेसका नेता डा. चन्द्र भण्डारी, प्रमुख प्रतिपक्ष दल एमालेका नेताद्वय सत्यनारायण मण्डलमेटमणी चौधरीसँग बहस गरेका छन्-

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy