Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

अन्डरवल्र्डको धम्कीः याकूबलाई फाँसी दिएको परिणाम भोग्नेछौ

\"chhota-sakeel\"नयाँ दिल्ली । सन् १९९३ मुम्बई ब्लास्टका दोषी याकूब मेमेनलाई दिएको फाँसीले अन्डरवल्र्डलाई पनि धक्का पुगेको छ । सूत्रका अनुसार डन दाउद इब्राहिमका दाहिने हात छोटा शकिलले यो फाँसीलाई ‘लिगल मर्डर’ को संज्ञा दिएका छन् ।  यति मात्र होइन, छोटा शकिलले याकूबलाई ललाईफकाई भारत बोलाएर आफ्नो बचनलाई भारतले खेर फालेर गलत गरेको बताएका छन् । एक नीजि अखबारलाई शकिलले भने, ‘भारत सरकारले यसबाट के सन्देश दियो ? तिमीहरुले एक निर्दोष व्यक्तिलाई उनको भाइको कर्तुतको सजायँ दियौ । डी कम्पनी यसको निन्दा गर्छ । यो एक ‘लिगल मर्डर’ हो । शकिल यतिमा मात्र रोकिएनन् उनले यो फाँसीको परिणाम भोग्नेको चेतावनी पनि दिँदै भने, ‘त्यो त हुने नै छ ।’ उनले भारतको यो धोकाबारे बताउँदै भने, ‘भारतले यो जे गरिरहेको छ त्यसले दाउद र उनीसँग जोडिएका दोस्रो भगौडाहरुको भारत फर्किने वा भारत सरकारलाई सुम्पिने सम्भावना अब सिद्धिएको छ ।’ उनले वास्तविक अपराधी टाइगर मेमन भएको बताउँदै उनको भाइलाई टाइगरको सजायँ दिनु हुँदैनथ्याे भन्दै थपे, ‘यदि दाउद इब्राहिमले पनि यस्तै निर्णय गरेको भए उनको पनि यस्तै हालत हुने थियो ।’ स्मरण रहोस्, सन् १९९३ को श्रृङ्खलाबद्ध मुम्बई ब्लास्टमा दाउद इब्राहिम र याकूब मेमनका दाइ टाइगर मेमेनमाथि घटनाको पूरा रणनीति र त्यसलाई घटित गराएको आरोप लागेको थियो । यही बम ब्लास्टको आधारमा बलिउडका फिल्म अभिनेता संजय दत्त पनि जेल सजायँ भोगिरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy