Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

संसारका १० महँगो शहर, जहाँ जमिनको पैसाले आकाश छुन्छन्

Golden Oak
10 los-aengeles-750१. लस एन्जलसः नाइट फ्रेंक वेल्थको सन् २०१५ को रिपोर्ट अनुसार संसारको सबैभन्दा १० महँगा शहरको श्रेणीमा लस एन्जलस १० औं स्थानमा आउने गर्दछ जहाँ ५७ स्क्वायरको जग्गाको १ मिलियन डलरमा किन्न सकिन्छ । 9 paris-750२. पेरिसः यहाँ १ मिलियन डलरमा ५० स्क्वारको जग्गा किन्न सकिन्छ । 8 shanghai-750३. साङ्घाई, चीनः यहाँ ४७ स्क्वायको जग्गा १ मिलियन डलरमा खरिद गर्न सकिन्छ । 7sydney-750४. सिड्नी अष्ट्रेलियाः यहाँ ४१ स्क्वायर मिटरको जग्गा एक मिलियन डलरमा किन्न सकिन्छ । 6 geneva-750५. जेनेभा, स्विटजरल्याण्डः यहाँ ३९ स्क्वार मिटरको लक्जरी सम्पत्तिको मूल्य १ मिलियन डलर हुन्छ । 6 Singapore-750६. सिंगापुरः यहाँ ३९ स्क्वायर फिटको अचल सम्पत्तिलाई एक मिलियन डलरमा खरिद गर्न सकिन्छ । 5 new-york-750७. न्यूयोर्कः यहाँ ३४ स्क्वायरको सम्पत्तिलाई १ मिलियन डलरमा किन्न सकिन्छ । 4great-britain-750८. लण्डन ग्रेट ब्रिटेनः यहाँ २१ स्क्वायर फिटको प्राइम प्रापर्टीको मूल्य १ मिलियन डलर हो । 3 Hong-Kong-750९. हंगकंगः यहाँ २० स्क्वायर मिटरको सम्पत्तिको मूल्य १ मिलियन डलर हो । 2monaco-750१०. मोनाको, फ्रान्सः यहाँ १७ स्क्वायरको लक्जरी प्रपर्टी एक मिलियन डलरमा किन्न सकिन्छ ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page