Khabar Dabali १५ माघ २०७८ शनिबार | 29th January, 2022 Sat
Life insurence

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा अध्यक्ष ओली नजाने

खबरडबली संवाददाता

काठमाडौँ । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने सचिवालयले जनाएको छ ।  

हामी कतिपय कुराहरू सम्‍बोधन नभइ सर्वदलीय बैठकमा सहभागी हुँदैनौ, सचिवालयका एक सदस्‍यले भने, गठबन्‍धन एकातिर हामी एकातिर भएका छौँ । सर्वदलीयमा सहभागी हुँदैनौ । एकातिर गठबन्धन र एकातिर हामी भयौँ भने मात्रै छलफलमा बस्‍न सक्‍छौँ ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट सुरु भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । पार्टीले १४ जना सांसदलाई कारबाही गरेको सूचना नटाँसेको भन्दै एमाले सभामुखसँग असन्‍तुष्‍ट छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विकासे खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह

चितवन । भरतपुर महानगरले विकास निर्माणका काम गर्दागर्दै सिर्जना हुने खाल्डाखुल्डीमा सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले विकासका काम तीव्रगतिमा भइरह...

बालुवाटारमा सत्ता गठबन्धनको दोस्रो बैठक जारी

काठमाडौँ । स्थानीय निकाय निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुन: प्रारम्भ भएको छ । बिहा...

थप ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे अनुसार १४ हजार ५६२ जनामा परी...

सीमा क्षेत्रमा कोरोना सङ्क्रमण बढ्दो

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विगत ...

ट्र्याक्टरले किचेर २ वर्षीया बालिकाको मृत्यु

झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।  बुबा बालकृष...

गाउँपालिका कर्मचारी अभाव झेल्दै

भजनी । अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचार...

कर्मचारीको अभाव झेल्दै गाउँपालिका

भजनी । अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । यो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचार...

चुनावबाट हामी आत्तिएका छैनौं, जनता समक्ष जाने कुरामा हामी अत्यन्त खुसी छौँ: अध्यक्ष नेपाल

'गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने सबै नेताहरुको साझा प्रतिवद्धता'

छुटेका विद्यार्थीलाई खोप

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ ।   खोप कार्यक्रमका लागि कामपाल...

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे २ लाखभन्दा बढी

रियो दि जेनेरियो । ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ ।  सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानका...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Jobkhoji Nibl detail page Salt Trending Detail Page