मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका १० बस्ने १९ वर्षीय ईन्ताज आलम रहेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित आइतबार बिहान पक्राउ गरेको हो ।
प्रतिकृया लेख्नुहोस्: