Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

ह्याप्पी टिचर्स डे

\"Ishwor“यसले त लास्ट ल्याङ्ग ल्याङ्ग हान्यो केटाहरु, ठोक्नु पर्छ सालेलाई” भन्दै आफूले पहिलो मुक्का हान्यो, त्यसपछी बाँकी केटाहरु जाइलागे। “दिउँसो स्कुलको रिस राती खेतमा पानी लगाउन जाँदा पोखेछ मुर्दारले ।” एउटी म्याडमले भनिन् । स्कुलको अफिस भित्र हाफ टाइममा टोलाउँदै केही शिक्षक शिक्षिका कुर्चीमा बसेर गफ गर्दै थिए । पिटाइ खाने सर उठ्न नसकेर आफ्नै घरमा बर्बराउँदै थिए । हेड्सर भेट्न भनेर घरमै पुगे । “नमस्कार गुरु!” सकि नसकी बल्ल बल्ल पिढीको खाटबाट उठे उनी । “त्यो कुकुरले आफू सङ्गै अरु दुई चार वटा गुण्डा लगाएर पिटायो, त्यसलाइ गरेको केही हैन, भर्खर १४ पुगेकी मेरी छोरी कान्छीमाया लाई चिट्ठी लेखेछ गुरु । त्यो पनि पाँच पाँच पटक । दुई थप्पड लगाएर सम्झाको मात्र हो गुरु । दिउसै डेरा आँखाले हेर्दै थियो, राती पानी लगाउन जादा यस्तो गर्ला भन्ने के थाहा? ऐया, ऐया !” हेड्सरले बदलामा म सम्झाउछु मात्र भने । “ल सर आराम गर्नुस, चोट धेरै नै छ । म अब रिक्रुटे माइलासङ्ग(भक्केको बा) पनि कुरा गर्छु । स्कुलको पनि इज्जत राखेन, के गर्न पर्छ म गर्छु सर, चिन्ता नलिनु, अहिलेलाई म लागे ।” उनी उठेर हिंडे । भक्केको घर हेड्सर पुग्न नपाउँदै उ टाप कस्यो, बाबूलाई भेटे उनले । “त्यो भक्केले गल्ती गरेछ मास्टर बाबू, एकपटकलाई माफ गर्दिनु, जे भए पनि सात वटी छोरी पछि यज्ञ लगाएर पाको हो, एउटै छ, बरु नभाको भए भएन भन्न हुन्थ्यो ।” बाले खुट्टा समात्न खोजे । “गल्ती उसैको हो, म सम्झाउछु उसैलाइ ।भोलि स्कुल पठाइदिनु होला जसरी पनि ।” यति भनेर उनी त्यहाबाट हिंडे । “अब यस्तो गर्छस् कि गर्दैनस् ?” हेड्सरले हुक्दै गर्दा उस्ले आफैले पिटेको सरको अगाडी टाउको झुकाएर गर्दिन भन्यो । “माफ माग् !” अनुहार नउठाइकन सरी भन्यो । “अब चिट्ठी लेख्छस् कि नाइँ ? कान्छीमायालाई ?” आँखा वरिपरि निलो भएको अनुहार लिएर पिटाइ खाने गुरु रन्किए । “लेख्दिनँ” “आजलाई माफ पाइस्, जा कक्षामा अनि उचका नभैकन पढ् !” हेड्सरले उसलाइ पठाए । “माफ पाएछ” कक्षा भित्रका केही बिद्यार्थीले लामो सास फेरे । “You were a mentor of life. Although I did not realize this before. Now it feels wonderful to have someone lead me in the right path in life. ” आज १६ वर्षपछि भत्केको वालमा भेटेको स्ट्याटस यस्तो देखें मैले । वास्तबमा माफ गरिदिने शिक्षकहरु साँच्चै महान हुन्छन् । Happy Teachers Day …..
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending