Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

फिलिपिन्ससँग नेपाल पराजित

खबरडबली संवाददाता

काठमाडौँ । एएफसी महिला एसियन कप २०२२ को छनौटमा फिलिपिन्ससँग नेपाल २–१ पराजित भएको छ । शनिबार उज्वेकिस्तानको तास्केन्टमा भएको खेलमा दुई गोल खाएपछि नेपाली महिला टिम फिलिपिन्ससँग पराजित भएको हो । 

खेलमा नेपालले १० औँ मिनेटमा विमला चौधरीले रक्षक गिता रानाको पासमा गोल गरेकी थिइन् । त्यसपछि खेलमा थप गोल गर्न नसकेको नेपालले खेल उत्तर्राद्धमा पुग्दा दुई मिनेट भित्र दुई गोल खाएको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्कल्प प्रस्ताव पारित, मत विभाजन प्रक्रियामा जान एमाले-माओवादीको माग

कोशीमा सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

झापामा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ

झापा । झापामा किशोरी बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१ वर्षीय टेकेन्द्र तामाङ रहेका छन् । उन...

पेस्तोल र गोलीसहित एकजना पक्रउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वकर नगरपालिका-५ नयाँबस्तीस्थित पहेंलो पुलबाट सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली ४ राउण्डसहित एकजना पक्रा...

विभिन्न स्थानबाट ७ जना लागूऔषध काराेबारी पक्राउ

काठमाडौं । प्रहरीले बिभिन्न स्थानबाट अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ गरेके छ । झापा, सुनसरी, बाँके र पर्साबाट प्रहरीले उनीहरूलाई पक्राउ...

तुल्सीपुरस्थित मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ...

काठमाडौंबाट किताब लिएर खोटाङ गएको ट्रक सिन्धुलीमा दुर्घटना

सिन्धुली।  सिन्धुलीमा सरकारी स्कुलको किताब बोकेको ट्रक दुर्घटना भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ भालुखोला नजिक विपी राजमार्गमा ट्रक दुर्घटना भएक...

दक्षिण कोरिया आर्थिक विकासको सुत्र

काठमाडौं ।  नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९ गते) का काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनले नेपालको आर्थिक–सामाजिक रुपान्तरणमा...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ हजार जनतालाई हटाइयो, सुनामीको चेतावनी

काठमाडौं । इन्डोनेसियाको माउन्ट रुआङमा बुधबारदेखि लगातार ज्वालामुखी विष्फोट भइरहेको छ । यहाँ २४ घण्टामा ५ पटक ज्वालामुखी विस्फोट भएको छ । खतरालाई मध्य...

सिन्धुपाल्चोक बस दुर्घटनाः ज्यान गुमाउने सबै दाेलखाकाे भिमेश्वर १ का

घाइतेहरूको बाह्रबिसे अस्पतालमा उपचार जारी

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि पार्टीका नेताहरुको सदस्यताका साथै प्रतिनिधिको सङ्गठित सदस्यको सदस्यता परीक्ष...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies