Khabar Dabali १२ मंसिर २०७९ सोमबार | 28th November, 2022 Mon

श्रीमानले सम्बन्धविच्छेदको लागि नोकरबाट गराए श्रीमतीको बलात्कार

Golden Oak
rapeनयाँ दिल्ली । भारतको एक प्रतिष्ठित विश्वविद्यालय जवाहर लाल नेहरु विश्वविद्यालय (जेएनयु) मा एक श्रीमानले आफ्नी श्रीमतीसँग सम्बन्ध तोड्नको लागि यस्तो योजना बनाए जसबारे थाहा पाउँदा तपाईं हैरान हुनुहुनेछ । जेएनयुको छात्रावासमा बसिरहेका एक छात्राका श्रीमानले आफ्नै नोकरसँग श्रीमतीलाई बलात्कार गर्न मात्र भनेनन् उक्त घटनाको भिडियो बनाएर त्यसलाई भाइरल गरिदिने दबाब दिएर छिट्टै सम्बन्धविच्छेद गर्ने योजना बनाए । तर पीडित महिलाले हिम्मत देखाएर उनीमाथि भएको हिंसाबारे पुलिसलाई जानकारी दिइन् । पुलिसले पीडित महिलाको आरोप अनुसार उनको घरेलु सहायक विरुद्ध दुष्कर्म, अप्राकृतिक यौन शोषण, नशालु पदार्थको सेवन गराएको, बन्धक बनाएर मार्ने धम्की दिएको भन्दै अनुसन्धान सुरु गरेको छ । पुलिसका अनुसार आरोपी श्रीमान जेएनयूबाट पढाई सकिएपछि इलाहबादमा लेक्चररको काम गरिरहेका छन् । अहिलेसम्म यो विषयमा कसैलाई पनि पक्राउ गरिएको छैन तर घटनाको छानबिन भइरहेको पुलिसले जानकारी दिएको छ । पीडित महिला भारतको उत्तर प्रदेशको इलाहबादकी हुन् र उनी जेएनयुमा सोध गरिरहेकी छिन् । प्रदिप जब जेएनयुमा शोधका विद्यार्थी थिए तर दुबै भेटेका थिए । भेटघाट र कुराकानी प्रेममा परिणत भयो र उनीहरुले विवाह गरे । शोध पूरा गरेपछि उनका श्रीमान इलाहाबादको एक कलेजमा लेक्चररको काम सुरु गरे । कुनै कुरामा उनीहरुबिच झगडा हुन थाल्यो । त्यसपछि प्रदिप पिडित महिलासँग सम्बन्धविच्छेदको दबाब दिन थाले तर उनी यसको लागि तयार भइनन् । यस्तो अवस्थामा उनले आफ्नो घरेलु सहयोगीसँग मिलेर उनलाई बदनाम गराउने डरलाग्दो योजना बनाए ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page