Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

माओवादीको निर्णय : एकै व्यक्ति दुई कमिटीमा बस्न नपाउने, राष्ट्रिय सम्मेलनमा १२ सय प्रतिनिधि

खबरडबली संवाददाता

काठमाडौंं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ ।  

आगामी पुस ११ देखि १३ हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । नेता देव गुरुङका अनुसार स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको छ ।

नेता देव गुरुङले यसबीचमा विभिन्न घटकसँग भएका पार्टी एकता र अर्को पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पार्टीमा गठन भएको कार्यदलको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

यसैगरी बैठकले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंमा एकाबिहानै भुकम्पकाे धक्का

काठमाडौं ।  काडमाडौंमा आज बिहानै भुकम्पको महसुस गरिएको छ । बिहान ६ बजेर ५० मिनेटमा भुकम्पकाे महसुस गरिएको हो ।  भुकम्पकाे धक्काका कारण उपत्यकाबासी ...

उपचार नपाएरै गयाे खिनाको ज्यान, जोगिएन बाटोमै जन्मिएको शिशु पनि

बझाङ । बझाङमा एक सुत्केरी महिलाको उपचार नपाएरै मृत्यु भएको छ । जिल्लाको केदास्युँ गाउँपालिका –१ डुडिलकी ३१ वर्षीया खिना बोहराको बीच बाटोमै बच्चा जन्मा...

कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गर...

देशभरबाट ८ जना युवा किसान सम्मानित

काठमाडाैं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ ।   नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ...

सहकारीका समस्या साधान गर्न अध्यादेश ल्याएका हौँः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन् ...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...

नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति बनाउन प्रयासरत छुः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...

माओवादीलाई शहरी क्षेत्रमा पहिलो बनाउन अध्यक्ष प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...

ढिलो गर्भाधारणले बच्चामा जन्मजात रोगको जोखिम कति ?

काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा कांग्रेस सांसद राईलाई उन्मुक्ति

सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy