काठमाडौं । नेपाल बार एसोसिएसन विरुद्ध प्रदर्शन गर्ने ४ जना प्रकाउ परेका छन् ।कानुन व्यवसायीको विरोध गर्दै सर्वोच्च परिसरमा पुगेका चार जनालाई प्रहरीले प्रकाउ गरेको हो । प्रधान न्यायाधीशको पक्षमा प्रदर्शन गरेपछि झडप हुन नदिन उनीहरुलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएका ।
पक्राउ पर्नेमा तारा बराल सहित ३ जना महिला र एकजना पुरुष छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८१ - १३:२५
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक र...
चैत्र १ गते, २०८१ - १२:५७
काठमाडौँ । रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएको छन । ...
चैत्र १ गते, २०८१ - १२:३७
काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले यस हप्ता ६० वर्ष पूरा गरेका छन् । आफ्नो जन्मदिन मनाउन आयोजित एक पार्टीमा उनले आफू फेरी प्रेममा परेको खुला...
चैत्र १ गते, २०८१ - १२:२७
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद...
चैत्र १ गते, २०८१ - ११:०५
काठमाडौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया लीलादेव...
चैत्र १ गते, २०८१ - १०:५४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालै...
चैत्र १ गते, २०८१ - १०:४८
डडेल्धुरा । चैत महिना सुरू भएसँगै बैतडीसहित सुदूरपश्चिमभरि भिटौला पर्व सुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर बैतडी, दार्चु...
चैत्र १ गते, २०८१ - १०:३०
धनगढी । कैलालीमा साथीहरूसँग नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । मोहना नदीमा नुहाउने क्रममा दुई किशोरको ज्यान गएको हो । मृत्यु हुने...
चैत्र १ गते, २०८१ - १०:२५
काठमाडौँ । एलन मस्कको स्टारलिङ्क कम्पनीले भारतमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्ने भएको छ । यसअघि भारत सरकारले स्टारलिङ्कसमक्ष केही सर्तहरू राखेको छ...
फाल्गुन ३० गते, २०८१ - १७:१७
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...
प्रतिकृया लेख्नुहोस्: