काठमाडौँ । आज (शुक्रबार) काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल भइरहको छ । औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकी, व्यानरसहित नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई चार दिन सम्मका लागि हरेक दिन फरक फरक परिकारका खाना दिइने छ । प्रतिनिधिहरुलाई अनुपम फुडल्याण्ड र दियालो फुडल्याण्डले ४ दिनको खानाको लागि २ करोड २५ लाख रुपैयाँमा खाना खुवाउने सम्झौता गरेको कुरा उक्त फुडल्याण्डमा कार्यरत खुबराज खरालले बताएका छन् ।
उनका अनुसार अधिवेशनमा आउने प्रतिनिधीहरुलाई चार दिनसम्म प्रत्येक दिन फरक फरक खाना खुवाइने छ । प्रतिनिधीहरुलाई एक दिन खुआएको खाना अर्को नदार्र्याउने उनले जनाएका छन् । प्रत्येक दिनको खानामा खसिको मासु, माछा, लोकल कुखुराको मासु समावेश गरिने कुरा पनि उनले बताए । विहानको नास्तामा चना अण्डा, जाम पाउरोटी चिया भने कुनै दिन हलुवा पुरी तरकारी तथा परठा इत्यादी विभिन्न प्रकारका खाना रहेको छ ।
आज महाधिवेशनको पहिलो दिन ४५ सय जनालाई खानाको अर्डर रहेको उनले बताए । साथै भोली दिउसोको लन्च भने ६ हजार जनाको लागि रहेको जनाए । आज बेलुकाको खानामा मुख्यतया मटन करी, चिकेन रोस्ट, दाल, मिक्स भेजिटेबल रहेको बताए । एक व्यक्ति बराबर १२ सय खानाको पर्ने उनले जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - १५:१७
भक्तपुर । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्...
जेष्ठ ३ गते, २०७९ - १४:५९
सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २...
जेष्ठ ३ गते, २०७९ - १४:४४
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएक...
जेष्ठ ३ गते, २०७९ - १४:२४
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएका छन् । कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले आठ...
जेष्ठ ३ गते, २०७९ - १४:०४
काठमाडौ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिएका छन् । वैशाख ३० गते सम्पन्न निर्वाचनको ...
जेष्ठ ३ गते, २०७९ - १३:४७
रोल्पा । रोल्पाको एक नगरपालिकासहित छ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रोल्पा नगरपालिका, थवाङ, परिवर्...
जेष्ठ ३ गते, २०७९ - १३:३०
भरतपुर । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका...
जेष्ठ ३ गते, २०७९ - १३:१०
रुपन्देही । तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो ...
जेष्ठ ३ गते, २०७९ - ११:१०
लहान । धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रत...
जेष्ठ ३ गते, २०७९ - १०:५०
भिमादको प्रमुख र उपप्रमुखमा एमाले विजयी
प्रतिकृया लेख्नुहोस्: