काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरुको बरियताक्रम निर्धारण गरेका छन्।
अध्यक्षद्वारा प्रस्तुत र बैठकवाट पारित गरेको बरियताक्रम अनुसार माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल पाँचौ नम्बरमा छन् भने संसदीय दलको उपनेता समेत रहेको सुवास नेम्वाङ सातौँ नम्बरमा छन्।
अध्यक्ष ओली बाहेक अरुलाई नेता मान्न नसक्ने बताउँदै आएका नेम्वाङको अगाडि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, बिष्णु पौडेलपछि नेम्वाङ रहेका छन्।
बरियताक्रमअनुसार सूची
१ केपी शर्मा ओली अध्यक्ष
२ ईश्वर पोखरेल बरिष्ठ उपाध्यक्ष
३ युवराज ज्ञवाली उपाध्यक्ष
४ अष्टलक्ष्मी शाक्य उपाध्यक्ष
५ रामबहादुर थापा उपाध्यक्ष
६ विष्णुप्रसाद पौडेल उपाध्यक्ष
७ सुवासचन्द्र नेम्वाब उपाध्यक्ष
८ सुरेन्द्रप्रसाद पाण्डे उपाध्यक्ष
९ शंकर पोखरेल महासचिव
१० प्रदीप ज्ञवाली उपमहासचिव
११ पृथ्वीसुव्बा गुरुब उपमहासचिव
१२ विष्णुरिमाल उपमहासचिव
१३ टोपबहादुर रायमाझी सचिव
१४ लेखराज भट्ट सचिव
१५ गोकर्णराज विष्ट सचिव
१६ योगेश भट्टराई सचिव
१७ रघुवीर महासेठ सचिव
१८ छविलाल विश्वकर्मा सचिव
१९ पद्माकुमारी अर्याल सचिव
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: