Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

आइएसआइले चार वर्षीय बालकलाई तरबार थमाउँदै भने, ‘तेरो आमाको टाउको काट्’ (आमाको बयानसहित)

\"phpThumb.php-750\"बेरुत । इराककी एक यजीदी महिलाले आइएसआइएसको क्रुरताको कथालाई बयान गरिन् । ती महिलाका अनुसार आतंककारीहरुले उनका चार वर्षीय छोराको हातमा तरबार थमाएर आफ्नी आमाको शिर काट्ने आदेश दिए । ती बालककी आमाले उक्त घटनाको बयान गर्दै भनिन्, ‘ आइएसआइएस आतंककारीले बच्चालार्इ तालिम क्याम्प लिएर गए जहाँ उनलाई जर्बजस्ती अरबी भाषा, कुरान र शरियतको तालिम दिइयो । त्यसपछि उनलाई हतियार चलाउन सिकाइयो । सबैभन्दा भयानक त त्यतिबेला भयो जब छोरालाई मेरो टाउको काट्ने आदेश दिइयो ।’ \"isisi-5-55bcb2343e12c_l-750\"सिंजार पर्वतबाट बनाइएको थियो बन्धकः महिलाको नाम बोहर (परिवर्तित नाम) हो । उनी सिरियाको एक शरणार्थी शिविरमा बसिरहेकी छिन् । ब्रिटिश स्रोतका अनुसार महिलाले साक्षात्करको क्रममा आफ्नो छोरा हामो (परिवर्तित नाम) र उनका तीन भाइ बहिनीलाई पछिल्लो वर्षको अगस्टमा सिंजार पर्वतबाट बन्धक बनाइएको थियो । उनीहरुलाई २ हजार यजीदिको साथमा बादुश र तल–अफरबिचको जिल्लामा बन्धक बनाएर राखिएको थियो । \"isis-4-55bcb1f116bd1_l-750\"४ महिनापछि आतंककारीको चंगुलबाट भागिन् महिलाः चार महिनाको यातना पछि बोहर आफ्नो छोरासँगै आतंककारीको चंगुलबाट भाग्न सफल भइन् । बोहरका अनुसार जब उनलाई कैद गरिएको थियो तब आतंककारीले उनको छोरालाई जर्बजस्ती अरबी भाषा बोल्न सिकाउनुका साथै उनलाई तरबार चलाउने तालिम पनि दिए । उनी भन्छिन्, ‘एक दिन आतंककारीले मेरो छोराको हातमा तरबार राखिदिएर भने तैंले तेरो आमाको शिर काट्नु छ ।’ \"isisi-6-55bcb2699efdf_l-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy