बारा । बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृकुटी, विजय, आदित्य नेपाल ९७१, २९७, डब्लु १४०४ जातका गहुँ लगाएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए।
प्राविधिक नियमानुसार पुस महिनाको १५ गतेभित्रमा गहुँखेती गरिसक्नुपर्नेमा केही किसान माघको पहिलो सातासम्म खेती गर्ने लक्ष्य राखेको केन्द्रका कृषि विज्ञ मण्डलले भने । बारामा आव २०७७/७८ प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १५:३२
ढाका। शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् । पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार...
पौष २२ गते, २०८१ - १४:४२
काठमाडौँ। हरेक हिउँदमा उत्तरी ध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, सा...
पौष २२ गते, २०८१ - १४:२१
वासिंगटन डिसी। इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले डोनाल्ड ट्रम्पलाई उनको मार ए लागोको घरमा भेटेपछि नयाँ तरंग सुरू भएको छ । अमेरिकाको नवनिर्वाच...

पौष २२ गते, २०८१ - १३:५४
पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी रबि लामिछानेको पक्षधर वकिले थुनछेक बहस सुरू गरेका छन । सोमबारदेखि पुर्व उप...
पौष २२ गते, २०८१ - १३:४७
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक जारी रहेको छ । हिजो देखी सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्...
पौष २२ गते, २०८१ - १३:३६
बैंगलोर। भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिल...
पौष २२ गते, २०८१ - १३:३२
मुम्बइ। पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गर...
प्रतिकृया लेख्नुहोस्: