Khabar Dabali ३० श्रावण २०७९ सोमबार | 15th August, 2022 Mon

बढ्दो जाडोमा यसरी खुलीन् सोनिका, हेर्नुहोस् भिडियोमा

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौँ । प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको  तिमीलाई देखेरु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । 

क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ । वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले बोल्ड रुपमा उतारेका छन् ।

रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन विकास धमलाले गरेका हुन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधिसहित तीन पक्राउ

कर्णाली । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा नगर प्रहरी कार्यालय र कर्णाली प्रदेश लागुऔषध ब्यूर...

कांग्रेसलाई गठबन्धन डर र कर दुवै हो : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अहिलेको गठवन्धन डर र कर दुवैको भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा प्रेस युनियनले गरेक...

नेपाल-चीन व्यापार : शून्य भन्सार सुविधाको फाइदा लिनै मुस्किल

'तातोपानी र रसुवामा निर्बाध व्यापार हुन नसकेको वर्षौँ भइसक्यो'

शेखरसमूहको चेतावनी : टिकट वितरणमा ४० प्रतिशत भाग चाहिन्छ, नत्र परिणाम गम्भीर हुन्छ

'गठबन्धन परिस्थितिको बाध्यता भएपनि एकलौटी लाद्न मिल्दैन'

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

कैलाली । कैलालीको टीकापुर–८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि जैविक तटबन्धमा जुटेका छन् । टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सि...

प्रचण्डको विश्वास : कांग्रेसलाई ८० सिटमा बनाउन सकिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ । शनिबार पार्टी मुख्यालय पे...

देशभर भारी बर्षा हुने, सर्तकता अपनाउन अपिल

काठमाडौं । हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मनसुनमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । बिहान गण्डकी प्रदेश र लुम्ब...

बालेन भन्छन् : अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्। शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर ...

वर्षाले किसानलाई राहत

महोत्तरी । महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ । उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतक...

औषधिमाथिको प्रतिबन्धः मानवता विरुद्धको अपराध : युक्रेन

काठमाडौं । युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् ।  आफ्न...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page