बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ ।
महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट २० मिटर तल खसेको छ । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०७९ - ०९:४०
'एमालेले खबरदारी गर्दागर्दै सरकार नै धाँधली र बुथ कब्जामा उत्रियो'
जेष्ठ ३ गते, २०७९ - ०९:३०
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन्। गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि ...
जेष्ठ ३ गते, २०७९ - ०९:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनहरूप्रति उच्च सम्मानका साथ श्र...
जेष्ठ ३ गते, २०७९ - ०९:०४
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेक...
जेष्ठ ३ गते, २०७९ - ०८:५५
काठमाडौं । हेटौडा महानगर पालिकामा एमाले तेस्रोमा पुगेको छ। आज बिहानसम्म २२ हजार ८ सय ५० मत गनिएको छ। पछिल्लो परिणाम अनुसार राप्रपा नेपालका उम्मेद...
जेष्ठ ३ गते, २०७९ - ०८:४४
पोेखरा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । जारी मतगणनामा ...
जेष्ठ ३ गते, २०७९ - ०८:३९
चितवन । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । विसं २०५० जेठ ३ गते हालको भर...
जेष्ठ ३ गते, २०७९ - ०८:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह १० हजार मतको नजिकै पुग्दा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार मत कटा...
जेष्ठ ३ गते, २०७९ - ०७:३१
काठमाडौं । वैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पाल...
जेष्ठ ३ गते, २०७९ - ०७:२३
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् । उनले ...
प्रतिकृया लेख्नुहोस्: