Khabar Dabali २६ श्रावण २०७९ बिहीबार | 11th August, 2022 Thu

विमानस्थलबाट अवैध मेलेसियन रिंगेटसहित भारतीय नागरीक पक्राउ

Krishi bikash bank
खबरडबली संवाददाता

काठमाडौँ । कोठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मेलेसियन रिंगेटसहित भारतीय नागरीक पक्राउ परेका छन् । सुराकीले दिएको विशेष सुराकको आधारमा ४० वर्षीय भारतीय नागरीक आरिसलाई  पक्राउ गरिएको जनाइएको छ । 

उनी काठमाडौँबाट मेलेसियाको क्वालालाम्पुर प्रस्थान गर्न लागेका थिए । उनको साथबाट अबैध मेलेसियन रिंगेट ३८ हजार ९ सय बरामद भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहिको लागि राजस्व अनुसन्धान विभाग ललितपुरमा बुझाइएको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

ओटावा । क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना ...

ब्राउनसुगर सहित ४ जना भारतीय नागरिक पक्राउ

बनियानी । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र ...

यस्तो छ सेनाले जिम्मा लिएको गौरव र प्राथमिकता प्राप्त सडक आयोजनाको प्रगति

काठमाडौँ । भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । ...

खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा ‘घरमा एक घर एक धारा’ कार्यक्रम सञ्चालन

बलेवा । खानेपानीको चरम समस्या रहेको दगातुम्डाँडामा खानेपानीको पहुँच पु¥याइने भएको छ । यसका लागि बडिगाड गाउँपालिका–२ दगातुम्डाँडामा  ‘एक घर एक धारा’ का...

प्रचण्ड, बाबुराम र नारायणकाजीबीच बेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराई र माओवादीका नेता नारायणकाजी श्रेष्ठबीच ...

जापानमा एकै दिन २ लाख ५० हजार सङ्क्रमित, २ सय ५१ जनाको मृत्यु

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार...

मनोहरा खोलाको बाढीले रु ७५ लाख बराबरको क्षति

भक्तपुर । काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा मंगलबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ । बाढीले सुकुम्वासी बस्ती, खोला ...

प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजा...

रुपन्देहीमा गत वर्ष ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएकोमा यो वर्ष २ सय ६९ जना बिरामी भेटिए

रुपन्देही । रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् ।    आर्थिक वर्ष २०७८/७९ मा द...

खोडपेमा ४५ लाखको लागतमा कोल्ड स्टोर निर्माण

बैतडी । कृषिउपज भण्डारणका लागि बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीतभण्डार (कोल्ड स्टोर)  सञ्चालनमा आएको छ । तरकारीको लागि पकेट क्षेत्रका रुपमा परिचित...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page