Ntc summer Offer
Khabar Dabali २५ कार्तिक २०८१ आईतवार | 10th November, 2024 Sun
Investment bank

गठबन्धनको सहमतिमै महाभियोग दर्ता भएको हो : कृष्णबहादुर महरा

खबरडबली संवाददाता

बाँके । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन्। 

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताए। 

उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”

उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।  पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटिएका छन्। 

पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डको प्रस्ताव- संविधान संशोधन गरेर सांसद मन्त्री बन्न नपाउने व्यवस्था गरौं

सहकारी प्रकरणमा सरकार राजनीतिक रूपमा प्रतिस्पर्धामा रहेको शक्तिलाई कमजोर पार्न खोज्दैछ

उपनिर्वाचनका लागि एमालेले टुंग्यायो उम्मेदवार, को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ३३ ठाउँमा आफ्ना उम्मेदवारको नाम टुंगो लगाएको छ।  शनिबार बसेको सचिवालय बैठकले तल्...

दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा बलेफीका गोकर्णसहित दुई पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...

विदेशबाट फर्केर सेल पकाउन थालिन्, तिहारमा कमाइन् १ लाख

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी रीता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् । उनले दुई वर्षदेखि सेल...

कालापत्थरको रोमाञ्चाक यात्रा र हिमालले भोगिरहेको गम्भीर चुनौती

काठमाडौं । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसम...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (सूची)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ र...

राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै, यस्तो छ कार्यतालिका

नेपालले मेलम्चीदेखि थामेसम्मको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने

यु–१९ महिला विश्वकप छनोट : नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने...

पहाडी भू-भागमा पानी पर्ने, हिमाली भू-भाग हिमपातको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम...

घोराही-तुलसीपुर सडक : बहुवर्षीय योजनाकारुपमा काम अघि बढाउने तयारी

दाङ । घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy