काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिरहा जाँदैछन्।
सिरहाको मिर्चैया नगरपालिकामा सहिद रामप्रताप साहको नाममा बनेको गेटको उद्घाटन गर्न प्रचण्ड सिरहा जान लागेका हुन्।
प्रचण्डले आज दिउँसो गेटको उद्घाटन गर्ने कार्यक्रम तय भएको माओवादी नेता जीवछ यादवले बताए। प्रचण्डले त्यहाँ पार्टीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
स्थानीय तहको निर्वाचन आएसँगै प्रचण्डको प्रदेश २ मा तिव्र दौड बढेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८१ - ०९:३६
काठमाडौं । दर्शकको राम्रो उपस्थिति पाएको नेपाल प्रिमिअर लीग (एनपीएल) ले गति लिन थालिसकेको छ। व्यावसायिक स्वरूपको फ्रेन्चाइज क्रिकेटमा सहभागी आठ टोल...
मंसिर २३ गते, २०८१ - ०९:१७
काठमाडौं । पुँजी बजारमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको छ। त्यस्तै, ...
मंसिर २३ गते, २०८१ - ०९:१२
बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ प...
मंसिर २३ गते, २०८१ - ०९:०३
तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । समु...
मंसिर २३ गते, २०८१ - ०८:१३
कैलाली । कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ। भज...
मंसिर २३ गते, २०८१ - ०७:५२
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ । आइतबार बिहान ९ बजे कीर्...
मंसिर २३ गते, २०८१ - ०७:४५
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेसनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका...
मंसिर २३ गते, २०८१ - ०७:४०
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको कम्पनीले सम्झौताअनुसार जग्गा र भवनको भाडा नबुझाएको भन्दै नेपाल स्काउटले प्रतिनिधिसभाको राज्यव्यवस्था...
मंसिर २३ गते, २०८१ - ०७:३६
पोखरामा पुर्याएर स्वास्थ्य परीक्षण गर्दा लामिछानेको रक्तचाप १८०/९०
मंसिर २३ गते, २०८१ - ०७:२९
काठमाडौं । दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ। दमक नगरपालिका-३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज...
प्रतिकृया लेख्नुहोस्: