नकपुरधाम । जनकपुरधाम उपमहानगरमा शनिबार बिहानदेखि मतगणना सुरू भएको छ। शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना शनिबार बिहान ५ बजेदेखि सुरू भएको हो।
मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयर पदमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले अग्रता लिएका छन्।
साहलाई स्वतन्त्र उम्मेदवार बलराम महतोले पछ्याएका छन्। सय मत गणना हुँदा मनोजले ३९ र महतोले १० मत प्राप्त गरेका छन्। त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ७ मत ल्याएका छन्।
पाँच दलीय गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि मनोजले बागी उम्मेदवारी दिएका थिए।
गठबन्धनका मेयर उम्मेदवार जसपाका लालकिशोर साहले ३, लोसपाका मनोजकुमार चौधरीले ३ र एमालेका शिवशंकर साहले ७ मत प्राप्त गरेका छन्।
उम्मेदवार नै नभए पनि कांग्रेसको रूख चिह्नमा ७ मत खसेको छ। यता उपमेयरमा कांग्रेसका किशोरी साह ३५ मत ल्याएर अग्रता लिएका छन्।
किशोरीलाई स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले १० मत ल्याएर पछ्याइरहेका छन्। त्यस्तै एमालेकी रुना झा ९, लोसपाकी रिताकुमारी मिश्रले ६ मत ल्याएकी छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०७९ - १३:२५
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको बहुचर्चित नागरिकतासम्बन्धि मुद्दाको सुनुवाई सकिएको छ । जवाफी बहस गरेपछि सुनुवाई सकिएको छ । आज गृहमन्त्री लामि...
माघ १३ गते, २०७९ - १३:१८
काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी...
माघ १३ गते, २०७९ - १२:१४
काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको...
माघ १३ गते, २०७९ - १२:०९
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थान...
माघ १२ गते, २०७९ - १२:२३
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बा...
माघ १२ गते, २०७९ - ११:२८
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार...
माघ १२ गते, २०७९ - ११:२०
रुपन्देही । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले...
माघ १२ गते, २०७९ - ११:०७
काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक दिउँसो २ बजेका लागी सरेको छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा ...
माघ ११ गते, २०७९ - १२:५८
काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनबिच एमाले र माओवादी ४÷४ मन्त्रालयले ल...
माघ ११ गते, २०७९ - १२:३१
सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको १ महिना पुगेको छ । कोभिड महामारी, विश्...
प्रतिकृया लेख्नुहोस्: