Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

भरतपुरमा कडा टक्कर, रेनुभन्दा विजय १५ मतले अगाडि

खबरडबली संवाददाता

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकामा पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका विजय सुवेदी १५ मतले अगाडि छन्।

नौ हजार ४४२ मत गन्दा सुवेदीले तीन हजार ३४२ ल्याएका छन्। माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत पाएका छन्।

यस्तै  उपप्रमुखतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले तीन हजार ७१६ मत प्राप्त गरेका छन्। राप्रपाकी हमिला गुरुङलेदुई हजार ६६५ मत ल्याएका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर शिव बराल पनि पक्राउ

पोखरा । घुस लिएको आरोपमा पोखरा महानगरपालिका घर नक्सा शाखाका इन्जिनियर शिव बराल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टो...

रामनवमीः रामायण पाठ र शास्त्रार्थ

चितवन । रामनवमीका अवसरमा  माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि  प्रवचन...

निर्वाचन आयोगको चेतावनी- आचारसंहिता पालन नगरे कारबाही हुन्छ

काठमाडौं । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्...

प्लाइउड उद्योगमा ३ सय स्थानीयलाई रोजगारी

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेख...

बाँदरले किसान यसरी भइरहेछन् हायलकायल, के होला दिगो समाधान?

काठमाडौं । चैतको मध्यदिउँसो पर्वत जिल्लाको पैयूँ गाउँपालिकास्थित सौरीकोट गाउँमा एक हुल गाउँले हस्याङफस्याङ गर्दै बाँदर धपाइरहेका थिए। चर्को घाममा अ...

काठमाडौं महानगरमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता ...

मानव-हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा । मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।  झापामा पहिलोपटक बाहुनडाँग...

एसीसी प्रिमियर कप- एक खेल अगावै समूह विजेता बनेको नेपाल साउदी अरबसँग भिड्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दैछ।ओमानमा जारी प्रदर्शनमा नेपाल अपराजित रहँदै एक खेल अगावै समूह विजेता बनेर अन...

सुदूरपश्चिममा नेकपा एसका दीर्घ सोडारी मुख्यमन्त्री !

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा अन्ततः एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धनमा माधव नेपालको विद्रोहपछि म...

मधेस मुख्यमन्त्री यादवलाई कांग्रेस, जनमत र लोसपाको बहिष्कार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मतप्राप्त गरेका छन्।  मङ्गलबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलहरूले बैठक ब...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies