Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

साउनभित्रै संविधान जारी हुन्छः मन्त्री आचार्य

\"Maheshभक्तपुर । वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले साउनभित्रै संविधान जारी हुने बताएका छन् । भूसंरक्षण दिवसका अवसरमा ‘क्षतिग्रस्त भूमि पुनः स्थापनाको आधार व्यवस्थित र संरक्षित जलाधार’ भन्ने नाराका साथ आइतबार भूसंरक्षण तथा जलाधार विभाग र मनोरम समाजले भक्तपुरको मनोहरा खोला किनारमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उन्ले सो कुरा बताएका हुन। धर्म निरपेक्ष लगायतका केही ससाना विषयमा मात्र सहमति हुन बाँकी रहेको बताउँदै उनले यी विषयमा पनि छिट्टै सहमति हुने बताए । सहमतिमा केही साना दलले असन्तुष्टि जनाए पनि उनीहरुको भावनालाई समेटेर नै संविधान जारी गर्ने प्रयत्न हुने बताउँदै उनले भने– ‘संविधान भनेको स्थायी प्रकृतिको कानुन होइन, यो आवश्यकता अनुरुप परिवर्तन पनि गर्न सकिन्छ, अहिले नै सबै कुरा सकियो, सिद्धियो भन्ने सोच्न हुँदैन ।’ कार्यक्रममा मन्त्री आचार्यले माटो पानी जोगाएर हरियाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै जलाधार क्षेत्रको संरक्षणका लागि जमिनको सुरक्षा र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले एकीकृत जलाधार व्यवस्थापन र उपल्लो तटीय तथा तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तन अनुकूल जल उत्पन्न प्रकोप नियन्त्रण र पहिरो नियन्त्रणका कार्यक्रमलाई उच्च प्राथमिकताका साथ रणनीति तयार पारिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending