Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सिमांकन र प्रतिनिधित्वका विषयमा महरा सहित पाँच सभासदको फरक मत

\"Mahara-Farak-Mat\"कामठाडौं । प्रदेशको सिमांकन, उत्पीडित समुदायको प्रतिनिधित्व लगायतका विषयलाई समेटेर संवैधानिक राजनीतिक सम्बाद तथा सहमति समितिमा एमाओवादीका पाँच सभासदले छ बुँदे फरक मत सहितको पत्र बुझाएका छन् ।   शनिबार राती प्रमुख चार राजनीतिक दलहरुले गरेको सहमतिमा उनीहरुले फरक मत सहितको पत्र आइतबार समितिमा बुझाएका हुन् । फरक मत राख्नेहरुमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा, शक्ति बस्नेत, रेखा शर्मा, शिवकुमार मण्डल र योगेन्द्र घिसिङ छन् ।   उनीहरुले बुहपहिचानलाई आधार मानेर गरिएको प्रदेशहरुको संरचना सामान्तया सहि हुँदा हुँदै पनि कतिपय जिल्लाहरुको सिमांकन पहिचान र मान्यता विपरित हुन गएको बताएका छन् ।   बाग्लुङ, म्याग्दी, सल्यान र रुकुमको मुल पहिचान मगरात भएको उल्लेख गर्दै एमाओवादीका पाँच सभासदले यी जिल्लालाई एउटैमा समेटेर ५ नम्बर प्रदेशमा राख्नु पर्ने बताएका छन् ।   यस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई अलग प्रदेशमा राख्दा थारु पहिचान खण्डित हुने बताउँदै उनीहरुलले दाङदेखि कञ्चनपुरसम्मका पाँच जिल्लालाई एउटै प्रदेशमा राख्न र थारु स्वायत्त क्षेत्र व्यवस्था गर्न भनेका छन् । \"krishna-bahadur-mahara\" डोल्पा, मुगु, हुम्ला र कालिकोटसहित बाजुरा, बझाङ, अछाम र जाजरकोटलाई समेटेर कर्णाली विशेष स्वायत्त क्षेत्र बनाउन माग गरेका छन् ।   एमाओवादी सभासदहरुको फरक मतमा सबै तहको व्यवस्थापपिकाका कार्यकारी पदमा कम्तिमा एक महिला र एक दलित अनिवार्य हुने व्यवस्था गर्न पनि माग गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending