Ntc summer Offer
Khabar Dabali ११ पुष २०८१ बिहीबार | 26th December, 2024 Thu
Investment bank

फेरि पक्राउ परे अपूर्व क्षितिज

खबरडबली संवाददाता

काठमाडौं । कमेडियन अपूर्व क्षितिजलाई प्रहरीले फेरि पक्राउ गरेको छ । सोमबार काठमाडौंबाटै पक्राउ गरिएको जनाइएको छ ।

यसअघि पनि उनी पक्राउ परेर रिहा भएका थिए । भदौ १२ गते पक्राउ परेका उनलाई २३ गते छाडिएको थियो । त्यसबेला उनलाई कोरोना संक्रमण भएपछि साधारण तारेखमा छाडिएको प्रहरीले जनाएको छ ।

नेवार समुदायविरुद्ध दिएको अभिव्यक्तिका कारण पक्राउ गरिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार यसअघि दुवैपक्ष मिलिसके पनि अदालतमा प्रक्रिया अघि बढिसकेकाले उनलाई पक्राउ गरिएको हो ।

सोमबार अदालतमा फाइल बुझाउने तयारी प्रहरीको थियो । तर समयअभावका कारण नभ्याइएकाले अब भोलिमात्रै बुझाइने र अदालती प्रक्रिया पूरा हुने मैनालीले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माझीदाइका गुनासा : दिनभरि काम गर्‍यो, फर्कँदा रित्तै !

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍य...

विदेशी मुद्रा : आज कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदद...

रवि लामिछाने दोषी ठहर भए जेलबाटै पार्टी चलाउलान् ?

काठमाडौं । दुई महिनाभन्दा लामो समयदेखि पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेपछि पहिलो महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्...

लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार खेतीमा तल्लीन

मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेक...

लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै तेह्रथुमको चोत्लुङ पार्क

तेह्रथुम । लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । ...

मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि भएको थियो सामूहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं । मोरङको कटहरी गाउँपालिका २ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार भएको खुलेका छ। बलात्कारको आरोपमा प्रहरीले एक भारतीयसहित तीन...

हुम्लामा हिमपातले जनजीवन कष्टकर, हवाई सेवा ठप्प

हुम्ला । हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ। सोमवार रातिदेखि जिल्लामा हिमपात...

एमाले सचिवालय बैठक आज किन बस्दैछ ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख ...

सहकारी ठगीमा फरार पत्नीको बिरामी बिदा स्वीकृत गराउन प्रधानाध्यापकलाई एमाले नेता पोखरेलको दबाब

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका– ४, कर्सियास्थित उमागौरी सहकारी ठगीमा मुद्दा चलेपछि श्रीमती अञ्जला कोइरालाको अनिश्चितकालीन बिरामी बिदा स्वीकृत ग...

काठमाडौं उपत्यकामा आज पानी पर्ने, चिसो झन् बढ्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy