NTC Banar
Khabar Dabali १७ माघ २०७९ मंगलवार | 31st January, 2023 Tue

मेसीको उत्कृष्ट खेलमा बार्सिलोनालाई सुपरकपको उपाधि

Golden Oak
Barcelona's players, coaches and officials celebrate their victory over Sevilla in the UEFA Super Cup soccer match at Boris Paichadze Dinamo Arena in Tbilisiकाठमाडौं । लियोनेल मेसीको उत्कृष्ट खेल मद्दतमा बासिलोनाले यूइएफए सुपर कप २०१५ को उपाधि जितेको छ । यो सिजनमा बार्सिलोनाको लागि यो पहिलो उपाधि हो । आज बिहान सम्पन्न खेलमा सेभिल्लालाई ५–४ गोल अन्तरले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनालाई जित दिलाउने क्रममा मेसीले उत्कृष्ट फ्रिकिकमा दुई दुई गोल गरे । तर, ९० मिनेटसम्म बराबरी हुँदै ३० मिनेट थपिएको खेलमा निर्णायक र नायक पेड्रो बन्न पुगे । ४–४ गोलको बराबरीपछि ११५ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक भयो र बार्सिलोना फेरि एकपटक च्याम्पियन बन्न पुग्यो । त्यसअघि खेलमा सुरुवाती अग्रता भने सेभिल्लाले लियो । खेलको तेस्रो मिनेटमा नै सेभिल्लाको लागि बानगेलाले गोल गरे । तर, सातौ मिनेटमैं मेसीले फ्रिकिमा दर्शनीय गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । Messi १५ औं मिनेटमा मेसीले पुनः फ्रिकिकमा उस्तै दर्शनीय गोल गर्दै २–१ को अवस्थामा बाार्सलाई पुर्याए । ४४ औं मिनेटमा राफिन्नाले गोल गर्दा बार्सा पहिलो हाफसम्म ३–१ गोलले अघि रह्यो । ५२ औं मिनेटमा लुइस सुवारेजले गोल थप्दै बार्सिलोना प्रष्ट गोल अन्तरसहित जिततर्फ उन्मुख हुँदै ४–१ गोलको अग्रता लिन सफल भयो । तर, सेभिल्ला खेलमा रोकिएन, ५७ औं मिनेटमा एन्टेनिया रेयेस, ७२ औं मिनेटमा गामेरियो र ८१ औं मिनेटमा कोनोप्लान्क्यालाले गोल गर्दा बार्सा स्तब्ध पार्दै भएन ९० मिनेटसम्म खेल ४–४ गोलेको बराबरीमा धकेलियो । ३० मिनेट थपिएको खेलमा ११५ औं मिनेटमा पेड्रोले नायक सावित हुदै गोल गर्दा बार्सिलोनाले उपाधिमाथि कब्जा जमायो ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page