Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

चितवनको जस्तै ५ वर्षभित्र गोरखाको पनि धुलो र ढुंगा सफा गरिन्छ : प्रचण्ड

खबरडबली संवाददाता

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ५ वर्षभित्र गोरखाका सबै सडकमा रहेको धुलो र ढुंगाहरु सफा गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार गोरखाको पालुङटारमा भएको अनौपचारिक भेटघाटकामा प्रचण्डले ‘मैले २०७४ मा चितवनमा निर्वाचन लड्दा जता गयो धुलोमात्रै थियो । र, मैले कमिटमेन्ट गरेको थिएँ–५ वर्षभित्र चितवनको धुलो सबै पिचमा बदलिन्छ भनेर । अहिले त्यहाँ पिच भयो’, पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले तपाईँहरुका अगाडि ५ वर्षभित्र गोरखाको धुलो र ढुंगा पनि सफा गरिन्छ ।’

प्रचण्डले आफ्ना लागि गोरखा जिल्ला परिचित रहेको भन्दै अहिले गोरखाबाट विकास र समृद्धिको यात्रा सुरु गर्छौ भन्न पाउँदा विशेष गर्वको महशुस भएको बताए ।

उनले जसरी राजनीतिक क्रान्ति गोरखाबाटै सुरु भएको थियो त्यसैगरी आर्थिक समृद्धिको अभियान र सुशासनको अभियान पनि गोरखाबाट सबै मिलेरै सुरु गर्नुपर्छ भन्ने निष्कर्षका साथ आफु गोरखामा निर्वाचन लड्न उपस्थित भएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा चार विद्यालयको एसइई नतिजा शून्य

स्याङ्जा। स्याङ्जा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चार विद्यालयको नतिजा शून्य आएको छ ।  जिल्लाका १७२ माध्यमिक विद्यालयबाट एसइईमा सह...

रोकिएन तस्करी दैनिक भित्रिन्छन् अवैध सामान

भैरहवा। रुपन्देहीको सीमानाकाबाट हुने तस्करीको जालो अझै रोकिन सकेको छैन । प्रहरीले दैनिक जसो तस्करीका अवैध सामान बरामद गर्दै आएको छ । भारतसँग खुला स...

रात्रिबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही। महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाईघाटबाट काठमाडौँतर्फ ग...

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending