काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री भएर देशलाई हाँक्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्।
बिहीबार काठमाडौं–४ मा आयोजित मतदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन्।
जनताको विश्वासका कारण आफू महामन्त्री भएको र भोलि जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्ने उनले प्रतिवद्धता जनाएका छन्।
‘तपाईंहरूले गर्नुभएको विश्वासको कारणले आज नेपाली कांग्रेसको महामन्त्री भएको छु,’ महामन्त्री थापाले भने, ‘भोलि तपाईंहरूको विश्वासलले नै प्रधानमन्त्री भएर देशलाई अगाडि हाँक्ने कुरामा विश्वस्त छु।’
अहिले आफू प्रतिस्पर्धीसँग जुध्ने बेला भएको कारणले सहयोग गर्न उनले मतदाता समक्ष आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - ०९:१५
काठमाडौं । विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो। अब भने त्यहाँको सरक...
पौष १२ गते, २०८१ - ०९:१०
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो खुलेको छ । जिल्लाको कावासोती नगरपालिका–३ मा नमूना सदरमुकाम निर्...
पौष १२ गते, २०८१ - ०८:२८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको प्रवक्ता म...
पौष १२ गते, २०८१ - ०८:१४
टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र वि...
पौष १२ गते, २०८१ - ०८:०९
काठमाडौं । कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ। राष्ट्रिय परीक्...
पौष १२ गते, २०८१ - ०८:०६
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको बुद्धकालीन ऐतिहासिक तथा पुरातात्विकस्थल पण्डितपुरमा गरिएको उत्खननका क्रममा बुद्धकालीन सहरक...
पौष १२ गते, २०८१ - ०७:५७
काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित ...
पौष १२ गते, २०८१ - ०७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि जारी हुनेछ.। जिल्ला अदालत काकस्कीमा बिहीबार दिउँसोबाट बयान गराउन सुरु भए पनि...
पौष १२ गते, २०८१ - ०७:३१
उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ। ...
पौष १२ गते, २०८१ - ०७:२४
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच पछिल्लो समय हिमचिम बढेको छ । उनीहरू एउटै ...
प्रतिकृया लेख्नुहोस्: